आक्रमणबाट घाइते भएका धुलिखेल नगरपालिका-२ का वडा अध्यक्ष राजन कोइरालाको निधन :: Pahilopost.com

बनेपा :  काभ्रेको धुलिखेल नगरपालिका–२ का वडाध्यक्ष राजन कोइरालाको गएराति निधन भएको छ।  गाउँमा दूध बिक्री गरेर घर फर्कंदै गरेका बेला कोइरालामाथि भदौ ४ गते घर नजिकै आक्रमण भएको थियो। आक्रमणबाट गम्भीर घाइते भएका कोइरालाको ६ दिनदेखि अचेत अवस्थामा नै नर्भिक अस्पताल, काठमाडौँमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी

सम्बन्धित सामग्री

अध्यक्ष काफ्लेको निधन

उदयपुर । मोटरसाइकल दुर्घटना परि घाइते भएका त्रियुगा नगरपालिका–१२ का वडा अध्यक्ष चुडाराज काफ्लेको निधन भएको छ । फागुन ६ गते मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका वडा अध्यक्ष काफ्लेको शनिबार राति निधन भएको हो । मोटरसाइकल दुर्घटनापछि घाइते भएका अध्यक्ष काफ्लेलाई विराटनगरस्थित न्युरो हस्पिटलमा उपचारका लागि लगिएको थियो । काफ्लेको टाउकोमा गम्भीर चोट लागेको […]

दुर्घटनामा घाइते सुर्खेतका वडा अध्यक्ष कार्कीको निधन

१४ फागुन, सुर्खेत । मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेत भेरीगंगा नगरपालिका–१, का वडा अध्यक्ष नवराज कार्कीको उपचारको क्रममा निधन भएको छ । वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौंको न्यूरो अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । ‘दुर्घटनामा घाइते अध्यक्ष ज्यूको हिजो राति उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको जानकारी आएको […]