सिमकोट- आफैँले काट्दै गरेको रुपमा रुखमा च्यापिएर हुम्ला सिमकोट गाउँपालिका– १ को दोजाम गाउँका कुन्जोक लामा गम्भीर घाइते भएका छन्। दाउराका लागि रुख काट्ने क्रममा खार्पुनाथ गाउँपालिका– ५ को याङ्चुमा सो घटना भएको हो। दोजामबाट दाउराका लागि किनिएको रुख काट्ने क्रममा ढलेको रुखमा च्यापिएर २२ वर्षीय लामा गम्भीर घाईते भएको सिमकोट गाउँपालिका–१ का वडा अध्यक्ष […]