बाइक र फोर्स ठोक्किँदा वडा अध्यक्ष र इन्जिनियर घाइते :: Pahilopost.com

सुर्खेत: मोटरसाइकल र फोर्स गाडी एकआपसमा ठोक्किदा दुई जना गम्भीर घाइते भएका छन्। सुर्खेत–दैलेख सडक खण्ड अन्तरगत दैलेखको गुराँस गाउँपलिकाको रिठ्ठामा बुधबार दुर्घटना हुँदा उनीहरु घाइते भएको प्रहरी चौकी रानिमत्ताका इन्चाजै भिमबहादुर बस्नेतले जानकारी दिए।   दैलेखबाट सुर्खेत आउँदै गरेको बा ४ ख ५४४१ नम्बरको फ्रोस गाडी र सुर्खेतबाट जुम्ला

सम्बन्धित सामग्री

मुगुमा पूर्वसांसद र वडाध्यक्षद्वारा इन्जिनियरमाथि हातपात

मुगु- जिल्ला पूर्वाधार विकास कार्यालय मुगका निमित्त कार्यालय प्रमुख इन्जिनियर दत्त बुढथापा कार्यालयमै कुटिएका छन् । नेकपा एमालेका नेता एवम् कर्णाली प्रदेशसभाका तत्कालिन प्रदेशसभा सदस्य तथा विधायन समितिका सभापतिसमेत रहेका दानसिहं परियार र छायाँनाथ रारा नगरपालिका ६ का वडा अध्यक्ष खेम बहादुर रावलले पूर्वाधार कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख इन्जिनियर बुढथापामाथि हातपात गरेका हुनन् । […]

प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मुगु। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत उपाध्याय, वडा नम्बर ६ का तत्कालीन वडा अध्यक्ष, सब इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध फिल्ड निर्माण गर्ने क्रममा गलत प्रतिवेदन तयार गरेको आरोपमा मुद्दा दायर गरिएको हो। गाउँपालिकाको वडा नम्बर […]

एमालेका २८ वर्षे इन्जिनियर बने गाउँपालिका अध्यक्ष

बुटवल, २ जेठ : नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । २८ वर्षीय दीपेन्द्र सुनारी मगर गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका हुन् । बुलिङटार गाउँपालिकालाई नवलपुरमा कांग्रेसको किल्लाको रूपमा लिने गरिन्छ । यस अगाडीको स्थानीय तह निर्वाचनमा बुलिङटारको अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष, सदस्य सबै पदमा कांग्रेसका उम्मेदवार […]

एमालेका २८ वर्षे इन्जिनियर बने गाउँपालिका अध्यक्ष

नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनेका २८ वर्षीय दीपेन्द्र सुनारी मगर गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।बुलिङटार गाउँपालिकालाई नवलपुरमा काँग्रेसको किल्लाको रूपमा लिने गरिन्छ । यस अगाडीको स्थानीय तह निर्वाचनमा बुलिङटारको अध्यक्ष, उपाध्यक्षसहित वडा अध्यक्ष, सदस्य सबै पदमा काँग्रेसका उम्मेदवार विजयी भएका थिए ।सुनारीले नेपाली काँग्रेसका उम्मेदवार शशि किरण बस्ताकोटीलाई एक सय