नाडीको शोभा घडी : लाखौं खर्चिन्छन् नेपाली पनि

काठमाडौं । ‘कति बज्यो होला ?’ जवाफमा मान्छेहरु नाडीमा बाँधिएका घडी हेर्थे र समय बताइदिन्थे । समय सूचकको एउटै मात्र प्राविधिक माध्यम थियो घडी । घडीको काँटा झैं समयसीमामा आफ्नो दैनिकी गुजार्नेहरुका लागि घडी एक सर्वोत्तम विकल्प थियो । तर आजभोलि त ‘कति बज्यो’ भन्ने प्रश्न नै गायब भएको छ । किनभने समयको जनाउ दिने […]

सम्बन्धित सामग्री

नेपालमा बनेको ‘ओखर घडी’ विश्वबजार पुर्‍याउँदै प्रकाश (भिडियो)

तिहारको लक्ष्मी पूूजाका दिन नेपाली ब्राण्डको घडी ‘ओखर’लाई अनलाइन माध्यबाट बजारमा ल्याउन प्रकाश सफल भए ।

प्रचण्डका लागि यो परीक्षाको घडी हो : देउवा

काठमाडौं :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकाल परीक्षाको घडी रहेको बताएका छन्।प्रधानमन्त्रीले मागेको विश्वासको मतबारेको छलफलमा संसद्‌मा बोल्दै देउवाले दाहालले जनताको विश्वास जित्न महत्त्वपूर्ण काम गर्नुपर्ने पनि बताए।संसद्‌मा बोल्दै उनले भने, 'प्रधानमन्त्रीका रूपमा प्रचण्डजीको यो कार्यकाल अत्यन्तै महत्त्वपूर्ण रहेको छ। यो कार्य काल परीक्षाको घडी रहेको जानकारी गराउँछु।'

ओलीले फेरि विघटनको कुरा उठाए, प्रचण्डको परीक्षाको घडी : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको सोमबारको बैठकमा एमाले अध्यक्षको सम्बोधनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा ओलीले संसद विघटन गलत नभएको बताएका विषयमा देउवाले आपत्ती जनाएका हुन्। ‘प्रतिनिधिसभाको...

नेपाली चलचित्रको परीक्षाको घडी चलिरहेको छः आँचल शर्मा

अभिनेत्री आँचल शर्माले अहिले नेपाली चलचित्रको परीक्षाको घडी चलिरहेको बताएकी छन् । पछिल्लो समय कुनै पनि फिल्म नचलेकोले आँचलले यो परीक्षाको घडी भएको बताएकी हुन् । उनले झिँगेदाउ फिल्मले दर्शकको अपेक्षा पूरा गर्ने पनि दाबी गरेकी छन् ।‘परिवारसँगै बसेर फिल्म ‘झिँगेदाउ’ हेर्न अवसर पाएँ । मेरो लागि फिल्मको प्रदर्शन अनुभव निकै भाबुक बन्न पुग्यो’ उनले भनिन्, ‘चलचित्रले भावुक बनाउँछ नै । तर, त्यो भन्दा पनि अहिले चलचित्रका लागि परीक्षाको घडी चलिरहेकोले बेला चलचित्रको सकारात्मक

भारतको सबैभन्दा मनपर्ने एसेसरिज ब्रान्ड पेबल अब नेपाली बजारमा

उक्त साझेदारीअनुसार पेबलका नयाँ उत्पादन स्मार्ट घडी र फिटनेस ट्र्याकरहरू चाँडै नै नेपालका सबै रिटेल स्टोर र अनलाइन पोर्टलहरूमा उपलब्ध हुने भएको छ ।

मर्मतपछि चल्न थाल्यो वीरगंज घण्टाघरको घडी, मेयर सरावगी भन्छन्, 'अब बन्द हुदैन'

वीरगंज : वीरगंजको एतिहासिक धरोहरको रुपमा चिनिने घण्टाघरका घडीहरु पुनः सञ्चालनमा आएका छन्। वीरगंजको मुटु मानिने घण्टाघरको चार वटै सिको कम्पनीको घडी मर्मतपछि चल्न थालेको वीरगंजका मेयर विजयकुमार सरावगीले जानकारी गराए। नेपाली यूवा उद्यमी मञ्च वीरगंज च्याप्टरको प्राविधिक सहयोगमा घण्टाघरको घडी सञ्चालनमा आएको हो। पाँच दिनको सफल परीक्षणपछि धनतेरसको दिनदेखि…

नेपाली कांग्रेसको आसन्न महाधिवेशन र लोकतन्त्रको सुढृढीकरण

प्रारम्भ नेपाली कांग्रेसमा लामो समयदेखि महाधिवेशनका लागि गरिएको प्रतीक्षाको घडी प्रायः समाप्त भएको छ । लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा यस दलको महाधिवेशनले नेपालमा लोकतन्त्रको भविष्य निर्धारण गर्छ । यही कारणले गर्दा सबैतिर यस महाधिवेशनको सन्दर्भमा ध्यान जानु स्वभाविकै हो । वर्तमान समयमा वडा तहबाट सुरु भएको यो महायज्ञ क्षेत्र, जिल्ला, प्रदेश तहका कार्यक्रम क्रमशः सम्पन्न […] The post नेपाली कांग्रेसको आसन्न महाधिवेशन र लोकतन्त्रको सुढृढीकरण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.