नेपाली चलचित्रको परीक्षाको घडी चलिरहेको छः आँचल शर्मा

अभिनेत्री आँचल शर्माले अहिले नेपाली चलचित्रको परीक्षाको घडी चलिरहेको बताएकी छन् । पछिल्लो समय कुनै पनि फिल्म नचलेकोले आँचलले यो परीक्षाको घडी भएको बताएकी हुन् । उनले झिँगेदाउ फिल्मले दर्शकको अपेक्षा पूरा गर्ने पनि दाबी गरेकी छन् ।‘परिवारसँगै बसेर फिल्म ‘झिँगेदाउ’ हेर्न अवसर पाएँ । मेरो लागि फिल्मको प्रदर्शन अनुभव निकै भाबुक बन्न पुग्यो’ उनले भनिन्, ‘चलचित्रले भावुक बनाउँछ नै । तर, त्यो भन्दा पनि अहिले चलचित्रका लागि परीक्षाको घडी चलिरहेकोले बेला चलचित्रको सकारात्मक

सम्बन्धित सामग्री

रामबाबु गुरुङको ‘डिग्री माइला’मा आँचल शर्मा अनुबन्धित

काठमाडौं । अभिनेत्री आँचल शर्मा पछिल्लो समय एकपछि अर्को सिनेमामा अनुबन्धित भइरहेकी छन् । गत साउनमा मुस्कान ढकालको निर्देशनमा निर्माण हुने सिनेमा ‘पञ्चामृत’मा अनुबन्धित भएकी उनी केही हप्ता अगाडि सविन तोलाङ्गीको निर्देशनमा निर्माण हुने सिनेमा ‘ह्वाइट हाउस’ साइन गरेकी थिइन् । यसैबीच अभिनेत्री आँचल शर्मा आज आइतबार रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘डिग्री माइला […]

‘बडी सेमिङ’ विवादमा आँचल शर्मा, भएको के हो ?

काठमाडौं । यतिबेला अभिनेत्री आँचल शर्मा एकाएक विवादमा तानिएकी छन् । उनलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । एक फेसन कार्यक्रममा ‘बडी सेमिङ’ गरेको भन्दै उनीमाथि नेटिजन खनिएका छन् । उनले दिएको विवादित बयानको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ । भएको के हो ? चार दिनअघि काठमाडौंमा आईसीसी डिजाइनर रनवे १२ […]

सिंगापुरमा वोल्ड अवतारमा देखिइन् आँचल शर्मा

काठमाडौं । अभिनेत्री आँचल शर्मा घुमघामकाे लागि सिंगापुर पुगेकी छिन् । सिंगापुरको समुन्द्री तटबाट उनले आफ्नो बोल्ड तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी हुन् । रातो रङको स्वीमसुटमा देखिएकी आँचल फेसन सेन्सका लागि अब्बल अभिनेत्री मानिने गरेकी छिन् । उनले इन्स्टाग्राम स्टाटस लेखेकी छन्, ‘लहरजस्तै रहिरहुन् बेबी ।’ उनले आफैंले आफूलाई प्रेरणा दिन खोजेको अर्थको रुपमा […]

‘भष्मे डन’ मा आँचल शर्मा अनुबन्धित

काठमाडौं । चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’मा अभिनेत्री आँचल शर्मा पनि अनुबन्धित भएकी छिन् । चलचित्रको केही दृश्यमा अभिनय र एउटा गीतमा नृत्य गर्ने गरी निर्माण युनिटले आँचललाई चलचित्रमा भित्र्याएका हुन् । निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्न लागेको चलचित्रमा आँचलको भूमिका भने अहिले खुलाइएको छैन् । चलचित्रमा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, […]

आँचल शर्मा भन्छिन्–‘स्वस्तिमा खड्का नै नेपालको नम्वर वान नायिका हो’ (भिडिओसहित)

काठमाडौं, ७ भदौ । चर्चित नायिका आँचल शर्माले आफ्नो सबै नायिकाहरुसँग हाईहलोको सम्बन्ध रहेको बताएकी छिन् । उनले भनिन्,‘मेरो सबै नायिकाहरुसँग एकदमै राम्रो सम्बन्ध छ । कोही पनि नायिकासँग मेरो नराम्रो सम्बन्ध छैन् । झगडा हुने त कुरै भएन नि । मेरो नजरमा स्वस्तिमा खड्का त नेपालको नम्वर वान नायिका हो ।’ प्राइम टिभीबाट प्रसारण […]

राेमानियामा आँचल शर्मा र विवेक कर्माचार्यको राेमान्स

काठमाडौं । अभिनेत्री आँचल शर्मा र नवअभिनेता विवेक कर्माचार्यको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘वर एण्ड वधू’को केही सातादेखि रोमानियामा धमाधम छायांकन भइरहेको छ । केही दिनमै राेमानियामा हुने छायांकन पूरा हुने भएपछि निर्माण युनिटले सुटिङस्थलबाट केही तस्बिरहरू सार्वजनिक गरेको छ । फिल्म निर्देशक मिलन चाम्सले ३ दिनमा रोमानिया छायांकन सकिने र बाँकी छायांकन नेपालमा […] The post राेमानियामा आँचल शर्मा र विवेक कर्माचार्यको राेमान्स appeared first on राजधानी राष्ट्रिय दैनिक.

मदनकृष्णको नातिनीको भुमिकामा आँचल शर्मा

काठमाडौं । गीतकार तथा संगीतकार पुष्पन प्रधानले ‘एउटा सपना छ’को लेजेन्डरी भर्सन सार्वजनिक गरेका छन् । यो गीतको पुरुष र महिला भर्सन सुपरहिट भैसकेको छ भने क्रियटिभ ह्याट्सले तयार पारेको यो गीतमा कलाकार तथा गायक मनदकृष्ण श्रेष्ठको स्वर छ । गीतको भिडियोमा मदनकृष्ण र नायिका आँचल शर्माले अभिनय गरेका छन् । जहाँ, आँचल मदनकृष्णकी नातिनीको […] The post मदनकृष्णको नातिनीको भुमिकामा आँचल शर्मा appeared first on राजधानी राष्ट्रिय दैनिक.

आँचल शर्मा प्यारासुट नेचुरल स्याम्पुको ब्राण्ड एम्बेसडर नियुक्त

अभिनेत्री आँचल शर्मा (डवाडी) प्यारासुट नेचुरल  स्याम्पुको ब्राण्ड एम्बेसडर नियुक्त भएकी छन् । एम्बेसडर भएसँगै उनले सो कम्पनीको ब्रान्डका सम्पूर्ण स्याम्पुका रेन्जहरू प्रचार गर्नेछिन् । प्राकृतिक गुणहरूद्वारा तयार पारिएको प्यारासुट नेचुरल  स्याम्पुले कपाललाई नियमित रुपमा रेशमी, चम्किलो र बलियो राख्न मद्दत गर्ने दाबी गरिएको छ ।  प्यारासुट नेचुरल  प्राकृतिक प्याराबेन फ्री स्याम्पु हो जुन ३ भेरियण्टमा उपलब्ध छ । प्यारासुट नेचुरल  स्याम्पुको प्रत्येक भेरियण्टमा नरिवलको दूध प्

सलमान भन्दा नि उदीपजी ह्याण्डसम लाग्छ : आँचल शर्मा

२७ पुस, काठमाडौं । अभिनेत्री आँचल शर्माले विवाह गरेलगत्तै दिएको एक अन्तरवार्तामा आफ्ना श्रीमान् उदीप श्रेष्ठको तुलना बलिउड अभिनेता सलमान खानसँग गरिन् । आफूलाई उदीप सलमान खान जस्तो लाग्ने बताएपछि उनको चर्चा खुबै भयो । अन्तरवार्ता दिएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि दर्शकले उदीपलाई सलमानसँग तुलना गर्दै ट्रोल गर्न छाडेका छैनन् । तर, आँचल […]

म 'डाढे' भएको छु: आँचल शर्मा

काठमाडौं : पछिल्लो समय फिल्म क्षेत्रमा रुचाइएकी नायिका हुन्, आँचल शर्मा। डेब्यु फिल्म 'नाई नभन्नु ल ४' बाट नै चर्चामा रहेकी आँचलको धेरै फ्यान फलोअर्स छन्। बुधबार आँचल र आकाश श्रेष्ठ अभिनित फिल्म ब्ल्याकको ट्रेलर रिलिज गरिएको छ। आँचलको प्रदर्शनमा आएको पछिल्लो फिल्म 'शत्रु गते' हो। यस फिल्ममा उनले धेरै कहलिएका स्टा...