राजीनामा माग्ने कांग्रेस सांसद खतिवडालाई पर्यटनमन्त्री किराँतीको आक्षेप : कायरले घडी लुकाउँछ

काठमाडौं, १४ फागुन । संसद्मा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफ्नो राजीनामा मागेको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले तुच्छ जवाफ फर्काएका छन् । सांसद खतिवडाले पर्यटनमन्त्री किराती कमिसन र स्टन्टबाजीमा लिप्त रहेको आरोप लगाएपछि मन्त्री किरातीले जवाफ फर्काएका हुन् । मन्त्री किरातीले लुम्बिनी क्षेत्र विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको बचाउ गर्दै बहादुरले […]