भारतको सबैभन्दा मनपर्ने एसेसरिज ब्रान्ड पेबल अब नेपाली बजारमा

उक्त साझेदारीअनुसार पेबलका नयाँ उत्पादन स्मार्ट घडी र फिटनेस ट्र्याकरहरू चाँडै नै नेपालका सबै रिटेल स्टोर र अनलाइन पोर्टलहरूमा उपलब्ध हुने भएको छ ।