बाँके । जिल्ला प्रहरी कार्यालय बर्दियाले सार्वजनिक अपराध मुद्दामा सजाय तोकी फरार रहेका तीनजनालाई पक्राउ गरेको छ ।
बर्दिया जिल्ला अदालतबाट वि.सं. २०७२ चैत ९ गते केही सार्वजनिक अपराध मुद्दामा जनही पाँच हजार रुपैयाँ जरिवानाको आदेश भएपछि फरार रहेका कसुरदार राजापुर–१ का अशोक चौधरी र केशव थारूलाई पक्राउ गरेको हो ।...