गैँडा मारेको अभियोगमा तीनजना पक्राउ

चितवन– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत नन्दभाउजु उपभोक्ता समिति क्षेत्रभित्र पर्ने नारायणी नदीको भङ्गालोमा दुई वटा गैँडा मारेको अभियोगमा तीनजना पक्राउ परेका छन् । सोही घटनामा संलग्न रहेका दुई जना फरार रहेको निकुञ्जले जनाएको छ । निकुञ्जले आज कसरामा पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो । निजहरुलाई वैशाख १२ गते पक्राउ गरिएको थियो […]

सम्बन्धित सामग्री

गैँडा मारेको अभियोगमा १७, १३ र ३ वर्षदेखि फरार तीनजना पक्राउ

चितवन । विभिन्न समयमा गैँडा तस्कर गरि खाग चोरी लाने तस्कर समूहका १७, १३ र ३ वर्षदेखि फरार रहेका तीन जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । निकुञ्ज प्रशासन र नेपाली सेनाको टोलीले २०६० साल, २०६६ साल, २०७७ सालमा निकुञ्जको कोर क्षेत्रका फरक फरक ठाउँमा गैँडा मारी खाग तस्कर गर्ने समूका तीन जनालाई यहि […]