लागूऔषध र सरकारी दस्तखत किर्तेका तीनजना पक्राउ

उदयपुर ।   जिल्ला प्रहरी कार्यालय उदयपुरले लागु औषध कारोबारी २ जना र सरकारी दस्तखत किर्तेका फरार प्रतिवादी एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार लागु औषध ब्राउन सुगर सहित पक्राउ पर्नेमा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका १ घर भएका२७ वर्षीय सयद महमद अफजलाई उदयपुरको बेलका नपा १ अम्बासीबाट ३५ गम […]

सम्बन्धित सामग्री

लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन् ।  मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-६ बस्ने २३ वर्षीय मन कुमार विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त […]

लागूऔषधसहित तीनजना पक्राउ

झापा – मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टा भन्सार गेट अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ५ सय मिलिग्रामसहित बुद्धशान्ति गाउँपालिका–२ बस्ने ४२ वर्षीय दिपक प्रसाद प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे।५ प ५७०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा […]

विभिन्न स्थानबाट लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरापलिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-१२ बस्ने ४० वर्षीय दीपक घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३४ प ९७८४ नम्बरको मोटरसाइकललाई जाँच […]

चितवन र कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ

काठमाडौं– चितवन र कञ्चनपुरबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । चितवनको भरतपुर महानगरपालिका-१६ सूर्योदय टोलबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ५२ एम्पुल, नुर्फिन १ सय ५२ एम्पुल र फेनारगन १ सय ५१ एम्पुलसहित बारा घर भएका २१ वर्षीय रविन कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका-१६ सूर्योदय टोल बस्ने २९ वर्षीय रूपेश लामाको […]

ब्राउन सुगरसहित तीनजना पक्राउ

काठमाडौं– कञ्चनपुरमा अवैध लागूऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-११ भुजेलास्थित महाकाली नदी किनारबाट झन्डै १४ मिलिग्राम ब्राउनसुगरसहित तीनजना पक्राउ परेका प्रहरीले जनाएको छ ।  इलाका प्रहरी कार्यालय गड्डाबाट खटिएको टोलीले उनीहरूलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । उक्त सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

हुलाकबाट आएको दुई किलो गाँजासहित तीनजना पक्राउ

२१ भदौ, काठमाडौं । अमेरिकाबाट हुलाकमार्फत आएको गाँजासहित तीनजना पक्राउ परेका छन् । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा आएको पार्सल शंकास्पद लागेपछि प्रहरीले खोलेर हेरेको थियो । त्यसक्रममा गाँजा जस्तो वस्तु देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकासराज खनालका अनुसार त्यसक्रममा पार्सल लिन २० भदौमा कार्यालय पुगेका काभ्रेका मनोजकुमार राई पक्राउ […]

ठूलो मात्रामा लागूऔषध सहित तीनजना पक्राउ

जनकपुरधाम – सिरहाबाट ठूलो मात्रामा लागूऔषध सहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई भारतीय नागरिक र १ नेपाली रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत मधुवनी जिल्ला पञ्चायत राजनगर थाना फेरण श्रीपट्टी ७ घर भई हाल लहान ५ बस्ने २१ वर्षीय मोहमद अखतर, ग्राम पञ्चायत खरियोग थाना पिप्राही १ बस्ने २७ […]

दाङमा १ ग्राम ५१० मिलिग्राम लागु औषधसहित तीनजना पक्राउ

१० चैत, दाङ । दाङमा लागूऔषध १ ग्राम ५१० मिलिग्राम खैरो हेरोइनसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका– १५ काठेकोलका विक्रम चौधरी, वडा नं १७ सुशिल विश्वकर्मा र वडा नं-१४ का शुसिल एरी रहेका छन् । घोराही उपमहानगरपालिका-१५ स्थित पार्वती रेष्टुरेन्ट नास्ता पसलबाट १ ग्राम ५१० मिलिग्राम लागू औषध (खैरो हेरोइन)सहित पक्राउ […]

गाँजासहित तीनजना पक्राउ

बेलाबारी नगरपालिका–१ का ३५ वर्षीय सन्तोष राई, सोही ठाउँका ३० वर्षीय ज्ञानुराज राई र धनकुटा सहिदभूमि गाउँपालिका–३ का २८ वर्षीय महेश्वर राईलाई लागूऔषध गाँजासहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।...

खैरो हिरोइनका कारोबारीसहित तीनजना पक्राउ

कञ्चनपुर : बेदकोट नगरपालिका–३ शंकर ईटाभट्टा नजिकबाट लागूऔषध खैरो हिरोइनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।  पूर्व पश्चिम राजमार्गको शंकर ईटाभट्टा नजिकबाट भारतीय नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१ का ४२ वर्षीय रमेश दमाई,  ३७ वर्षीय तपेन्द्र स्वार र भारत उत्तर प्रदेशको बरेलीका २८ वर्षीय मोहमद आरिफ रहेका छन्।पक्राउ परेकाहरुको साथबाट  १९ दशमलव ९७ ग्राम लागूऔषध खैरो हिरोइनसहित २ वटा मोटरसाइकल र लागूऔषध तौल गर्न प्रयोग गरि