काठमाडौं । पर्सामा युवकको हत्यामा संलग्न रही फरार रहेको आरोपमा तीनजना पक्राउ परेका छन् । ठोरी गाउँपालिका–५, ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्यामा संलग्न रही फरार रहेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा ठूलो बाघमोर्चाका २२ वर्षीय सरोज स्याङ्वो, पर्साको वीरगन्ज महानगरपालिका–३२, रामवनका २० वर्षीय किशन...