मापसे गराएर नाबालिग बलात्कार गर्ने तीनजना पक्राउ एकजना फरार

धनगढी : कैलालीमा एक बालिकामाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी परेको छ।घोडाघोडी नगरपालिका-१ सुखडमा डेउडा हेर्न गएकी १५ वर्षीया बलात्कृत भएकी हुन्। भदौ २१ गते मंगलबार राति ४ जना युवकले सामूहिक रुपमा बलात्कार गरेको भन्दै ती बालिकाले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छिन्।काम छ भन्दै एकान्तमा बोलाई जबरजस्ती करणी गरेको जाहेरीपत्रमा उल्लेख छ। ‘सानो काम छ भनेर एक युवकले लिएर गए। त्यसपछि अन्यलाई फोन गरेर बोलाए’ इलाका प्रहरी कार्यालय सुखडका प्रमुख लक्ष्मण शाही

सम्बन्धित सामग्री

रुपन्देहीमा दुई किशोरीमाथि सामूहिक बलात्कार : तीनजना पक्राउ‚ तीनजना फरार

काठमाडौं : रुपन्देहीमा १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका ३ जना पक्राउ परेका छन्।सैनामैना-११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोर पक्राउ परेका रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडे्लले जानकारी दिए।उनका अनुसार पक्राउ परेका आरोपीले घटनामा संलग्न थप ३ जनाको नाम बताएका छन्। उनीहरूको खोजी तीव्र पारिएको डिएसपी पौडेलले बताए। पीडित किशोरीहरू र पक्राउ परेका आरोपीहरू चिनजानको साथी रहेको खुलेको प्रहरीले जनाएको छ।

रुपन्देहीमा बलात्कार आरोपमा तीनजना पक्राउ, एक फरार

काठमाडौं । रुपन्देहीमा १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शुद्धोधन गाउँपालिका–१ बस्ने १९ वर्षीय सोनु मल्लाह, २१ वर्षीय टिकाराम दंगोरिया थारु र शुद्धोधन–२ बस्ने २१ वर्षीय मनोज थारु रहेका छन् । प्रहरीले शुक्रबार दिउँसो उनीहरूलाई पक्राउ गरेको हो । बुटवल उपमहानगरपालिका–१६, बैठौलीस्थित दनाव नदीको...

दशैंको टीका लगाएर फर्कदै गर्दा तीन चेलीमाथि सामूहिक बलात्कार

काठमाडौं, ३१ असोज । दशैंको टीका लगाएर घर फर्कंदै गरेका तीन चेली बलात्कृत भएका छन् । उनीहरु राति घर फर्कदै गर्दा बलात्कृत भएका हुन् । घटना सिन्धुलीको कमलामाई नगरपालिकामा भएको हो । १५ र १६ वर्षका तीन चेलीहरुलाई बलात्कार गरेको अभियोगमा तीनजना पक्राउ परेका छन् । बाँकी ६ जना फरार छन् । सामूहिक बलात्कारको घटनाबारे […]