सुदूरपश्चिम प्रदेश नीति कार्यक्रमः सत्तापक्षकै सांसदद्वारा आलोचना

धनगढी – सोमबार प्रस्तुत गरिएको सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रममा सत्ता पक्षकै प्रदेशसभा सदस्यले गुनासो गरेका छन्। आइतबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा छलफल गर्न सोमबार बोलाइएको प्रदेशसभाको १०औं अधिवेशनको छैटौं बैठकमा बोल्दै सत्तापक्षका प्रदेशसभा सदस्य भरत खड्काले नीति तथा कार्यक्रममा भाषण बढी भएको बताए। उनले समाजवादको कुरा […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश सरकार गठनको ८ महिना, देखिएन उपलब्धि

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सरकार गठनको ८ महिना पुग्न लाग्दा समेत देखिनेगरी कुनै काम हुन नसकेको भन्दै सरकारको आलोचना बढेको छ । सरकारका उपलब्धि बारे प्रश्न उठाउँदै सत्तापक्षकै प्रदेशसभा सदस्यहरुले चर्को विरोध जनाइरहेका बेला प्रतिपक्षी प्रदेशसभा सदस्यहरुले सरकार भागबण्डा र स्वार्थमा मात्रै केन्द्रित रहेको आरोप लगाएका छन् । नेकपा एमालेको नेतृत्वमा बनेको गठबन्धन भत्काएर कांग्रेस […]

१४ बुँदे सहमतिपछि सुदूरपश्चिम प्रदेशको बजेट पारित

छलफल सुरु भएकै दिन बजेट पारित, सत्तापक्ष र प्रतिपक्षका सांसदले गरे आलोचना सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ । प्रतिपक्षी दलका सांसदको असहमतिका बीच सभामुख अर्जुनबहादुर थापाले बजेट बहुमतले पारित भएको...

१४ बुँदे सहमतिपछि सुदूरपश्चिम प्रदेशको बजेट पारित

छलफल सुरु भएकै दिन बजेट पारित, सत्तापक्ष र प्रतिपक्षका सांसदले गरे आलोचना सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ । प्रतिपक्षी दलका सांसदको असहमतिका बीच सभामुख अर्जुनबहादुर थापाले बजेट बहुमतले पारित भएको...

राज्यमन्त्री रैका भन्छन्- प्रदेश राजधानीको निर्णय उल्टाउन सकिन्छ

२८ असार, डोटी । सुदूरपश्चिम प्रदेश राजधानी कैलालीको गोदावरीमा तोकेको चार बर्ष पुग्न लाग्दासमेत राजधानी तोकिएको ठाउँमा कुनै संरचना निर्माण हुन सकेको छैन । प्रदेश सरकारले राजधानी बनाउने ठाउँको जमिनको स्वामित्वसमेत लिन सकेको छैन । राजधानी जंगलमा राखेको भन्दै आलोचना भइरहेकै बेला सरकारी ओहदाका व्यक्तिहरू भने राजधानी सार्न सकिने भाषण गर्दै हिँडेका छन् । वैशाख […]

सुदूरपश्चिम सरकारद्वारा मल खरिदका लागि १ करोड विनियोजन

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले रासायनिक मल खरिद गर्न १ करोड बजेट विनियोजन गरेको छ। बुधबार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश रावलले उक्त जानकारी दिएका हुन्।संवैधानिक व्‍यवस्थाअनुसार आज असार १ गते प्रदेश सरकारहरूले बजेट भाषण गरेका हुन्।खेती लगाउने मुख्‍य सिजनकै समयमा किसानले रासायनिक मल नपाएको भन्दै प्रदेशदेखि केन्द्रसम्मका सरकारहरूको आलोचना हुँदै आएको छ।

सुदूरपश्चिम प्रदेश नीति कार्यक्रम : सत्तापक्षकै सांसदद्वारा आलोचना

धनगढी- सोमबार प्रस्तुत गरिएको सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रममा सत्ता पक्षकै प्रदेशसभा सदस्यले गुनासो गरेका छन् । आइतबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा छलफल गर्न सोमबार बोलाइएको प्रदेशसभाको १०औं अधिवेशनको छैटौं बैठकमा बोल्दै सत्तापक्षका प्रदेशसभा सदस्य भरत खड्काले नीति तथा कार्यक्रममा भाषण बढी भएको बताए । उनले समाजवादको […]

सुदूरपश्चिम प्रदेश सरकारको कामप्रति सत्तापक्षकै आलोचना

सुदूरपश्चिम प्रदेश सरकारको कामप्रति सत्तापक्ष र प्रतिपक्ष दलले आलोचना गरेका छन् । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिएका प्रदेशसभा सदस्यहरुले विकास निर्माण, योजना छनौट, शान्ति सुरक्षा, स्वास्थ्य, कृषि लगायतमा सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन् ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले प्रदेशको बजेट मन्त्रीको स्वार्थमा विनियोजन हुने गरेको बताए । ‘बजेट ल्याउन मन्त्रीमात्र चाहिन्छ । माननीयहरु नभएपनि हुन्छ । केह

महामारीमा सुदूरपश्चिम सरकार योजना बाँड्न व्यस्त

३ जेठ, धनगढी । अक्सिजन अभावमा सर्वसाधारणले कोरोना संक्रमणबाट अकालमै ज्यान गुमाइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारलाई भने योजना वितरणको चटारो छ । शय्या र अक्सिजन अभावमा उपचार सेवा नपाउँदा औसतमा प्रदेशभर दैनिक १५ जनाको मृत्यु र साढे ८ सय हाराहारीमा संक्रमित थपिरहदा सरकारको प्राथमिकता अन्यत्र रहेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । यही बेला सुदूरश्चिम […]

सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्रीको आलोचना

सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरूले प्रदेश सरकारमा लामो समय रिक्त मन्त्री

सुदूरपश्चिम प्रदेश सभामा सरकारको कडा आलोचना

सुदूरपश्चिम प्रदेश सभाको पाँचौं अधिवेशनको पहिलो बैठकमा सुदूरपश्चिम प्रदेश सरकरको कडा आलोचना भएको छ । सोमबार शुरु भएको प्रदेश सभाको पाँचौं अधिवेशनको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुले सरकारको कडा रुपमा आलोचना गरेका हुन् । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता रणबहादुर रावलले सुदूरपश्चिम प्रदेशका केही मन्त्री बिना लगामका घोडा जस्तै भएको आरोप समेत लगाए । उनले प्रदेश सभाबाट कानुन बनाउने तर कार्यान्वयन नगर्ने प्रवृत्ति बढेको बताउँदै पहिलो र अन्तिम प्रदेश सांसद् आफूहरु नै हुने खतरा बढेको समेत बताए ।