छलफल सुरु भएकै दिन बजेट पारित, सत्तापक्ष र प्रतिपक्षका सांसदले गरे आलोचना
सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ । प्रतिपक्षी दलका सांसदको असहमतिका बीच सभामुख अर्जुनबहादुर थापाले बजेट बहुमतले पारित भएको...

२९ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेशसभाको दोस्रो बैठकले बजेट पारित भएको हो । प्रतिपक्षी दल एमाले र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले विपक्षमा मत दिएका थिए । असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले अगामी आर्थिक […]
धनगढी । सुदूरपश्चिम प्रदेशको बजेट आजै पास हुने भएको छ । बजेटमाथिको छलफल सकेर स्थगित भएको संसद् बैठक केहीबेरमा फेरि बस्दैछ ।
सो बैठकबाट बजेट पारित गर्ने तयारी गरिएको छ ।
सरकार र एमालेबीच आज सहमति भएसँगै बजेट पारितको प्रक्रिया अगाडि बढेको हो ।
सुदूरपश्चिम प्रदेशको बजेट पारित गर्न सकस भइरहेको बेला मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिपक्षी दलहरूसँग छलफल गर्ने भएका छन् । अहिले बिहान ८ बजे मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री भट्टले विपक्षी दलहरूलाई संवादमा बोलाएका हुन् ।