काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सरकार गठनको ८ महिना पुग्न लाग्दा समेत देखिनेगरी कुनै काम हुन नसकेको भन्दै सरकारको आलोचना बढेको छ । सरकारका उपलब्धि बारे प्रश्न उठाउँदै सत्तापक्षकै प्रदेशसभा सदस्यहरुले चर्को विरोध जनाइरहेका बेला प्रतिपक्षी प्रदेशसभा सदस्यहरुले सरकार भागबण्डा र स्वार्थमा मात्रै केन्द्रित रहेको आरोप लगाएका छन् । नेकपा एमालेको नेतृत्वमा बनेको गठबन्धन भत्काएर कांग्रेस […]