२८ असार, काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले उपसभामुख र उपाध्यक्ष नियुक्तिका लागि महिला सांसदहरुले आन्दोलन नै गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको उपसभामुख पद झण्डै चार वर्षदेखि रिक्त छ भने राष्ट्रियसभा उपाध्यक्ष पद पनि केही महिनादेखि खाली छ । राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा बोल्दै गौतमले यो विषय सरकार र दलहरुको प्रथामिकतामा नपरेको बताए । संविधानले […]