काठमाडौं : राष्ट्रियसभा सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैर जिम्मेवारीका कारण प्रतिनिधिसभामा उपसभामुख र राष्ट्रियसभामा उपाध्यक्षको रिक्त पदपूर्ति हुन नसकेको बताएका छन्।
मंगलवार राष्ट्रियसभामा विशेष समयमा गौतमले प्रतिनिधिसभाको उपसभामुख र राष्ट्रियसभाको रिक्त उपाध्यक्ष पदमा महिला चयन गर्न नसक्नु सरकार र राजनीतिक दलका लागि लाजमर्दो विषय भएको बताएका हुन्। उहाँले…