उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षका लागि महिला सांसदले आन्दोलन नै गर्नुपर्छ– गौतम (भिडियो)

काठमाडौँ- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षको पद लामो समयदेखि खाली हुनु लाजमर्दो कुरा भएको बताएका छन्। राष्ट्रियसभाको मंगलबारको बैठकमा गौतमले उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्ष चयन गर्न सरकार राजनीतिक दल र संसद्को ध्यान नपुगेको र यो लाजमर्दो कुरा भएको बताएका हुन्। उनले संविधानमा उपाध्यक्ष र उपसभामुख महिला राख्ने व्यवस्था कै […]

सम्बन्धित सामग्री

सभामुख र राष्ट्रिय सभा अध्यक्षभन्दा उपसभामुख र उपाध्यक्षको तलब बढी

संघीय संसद्का पदाधिकारीहरूको तलब असमान छ । सभामुख र राष्ट्रिय सभा अध्यक्षको तलब उपसभामुख र उपाध्यक्षको भन्दा कम छ । संसद् सचिवालयले त्यसलाई ‘करेक्सन’ गर्न चारपटक सरकारसँग आग्रह गरेको छ ।  सभामुख र राष्ट्रिय...

रातदिन खटेर भएपनि छिटो निवास निर्माण गर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ललितपुरको भैँसेपाटीमा निर्माणाधीन अवस्थामा रहेको राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाको उपसभामुख तथा मन्त्री निवासको निर्माण कार्य छिट्टै सक्न निर्देशन दिएका छन् ।  बिहीवार भैँसेपाटी पुगेर निर्माणाधीन भवनहरूको अवलोकन गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले रात दिन काम गर्न निर्देशन दिए ।  निर्माण कार्य निकै सुस्त हुने गरेको भन्दै […]

प्रतिनिधिसभा उपसभामुखका लागि बिहीबार निर्वाचन

प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षको नियुक्तीमा ढिलाइ भएको भन्दै सांसदहरुले नियुक्ती प्रक्रिया सुरु गर्न दबाव दिँदै आएका छन्। राष्ट्रियसभा सदस्य वामदेव गौतमले यस विषयलाई गम्भीरतापूर्वक लिन राजनीतिक दल र सरकारलाई दबाव दिइरहेका छन्।...

संसदमा उपसभामुख र उपाध्यक्ष पदमा महिला नहुनु लाजमर्दो : वामदेव गौतम

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैर जिम्मेवारीका कारण संघीय संसदका उपसभामुख र उपाध्यक्षको रिक्त पद पूर्ति हुन नसकेको दाबी गर्नुभएको छ । मंगलवार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सदस्य गौतमले प्रतिनिधि सभाको उपसभामुख र राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा महिला चयन गर्न नसक्नु सरकार र राजनीतिक दलका लागि लाजमर्दो विषय भएको बताउनुभएको हो । उहाँले पुरुष सदस्य पद रिक्त भएको खण्डमा कुर्नै नपर्ने अवस्था हुने दाबी गर्दै महिला रिक्त पदकै कारण प्रतिनिभि सभामा ४ वर्ष र राष्ट्रिय सभामा क...

संसदका रिक्त उपसभामुख र उपाध्यक्ष पद पूर्ति हुन नसक्नु लाजमर्दो : बामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले सरकार र राजनीतिक दलको गैर जिम्मेवारीका कारण संघीय संसदका उपसभामुख र उपाध्यक्षको रिक्त पद पूर्ति हुन नसकेको दाबी गर्नुभएको छ । राष्ट्रिय सभाको आज मंगलबारको बैठकमा गौतमले प्रतिनिधि सभाको उपसभामुख र राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा महिला चयन गर्न नसक्नु सरकार र राजनीतिक दलका लागि लाजमर्दो विषय भएको […]

उपसभामुख र उपाध्यक्ष चयन गर्न नसक्नु लाजमर्दो : वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैर जिम्मेवारीका कारण संघीय संसदका उपसभामुख र उपाध्यक्षको रिक्त पद पूर्ति हुन नसकेको दाबी गरेका छन् । आज राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सदस्य गौतमले प्रतिनिधि सभाको उपसभामुख र राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा महिला चयन गर्न नसक्नु सरकार र राजनीतिक दलका लागि लाजमर्दो विषय भएको बताए । उनले पुरुष सदस्य पद रिक्त भएको खण्डमा कुर्नै नपर्ने अवस्था हुने दाबी गर्दै महिला रिक्त पदकै कारण प्रतिनिधि सभामा ४ वर्ष र राष्ट्रिय सभामा करिव ४ मह

उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षका लागि महिला सांसदले आन्दोलन गर्नुपर्छ : गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्ष महिला नियुक्त हुनुपर्ने भएकाले सरकार, संसद र राजनीतिक दलहरूको ध्यान नगएको बताएका छन् । उनले यी दुई पदमा निर्वाचन गराउन माग गर्दै महिला सांसदहरूले आन्दोलन गर्नुपर्ने सुझाव दिएका छन् ।