संसदका रिक्त उपसभामुख र उपाध्यक्ष पद पूर्ति हुन नसक्नु लाजमर्दो : बामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले सरकार र राजनीतिक दलको गैर जिम्मेवारीका कारण संघीय संसदका उपसभामुख र उपाध्यक्षको रिक्त पद पूर्ति हुन नसकेको दाबी गर्नुभएको छ । राष्ट्रिय सभाको आज मंगलबारको बैठकमा गौतमले प्रतिनिधि सभाको उपसभामुख र राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा महिला चयन गर्न नसक्नु सरकार र राजनीतिक दलका लागि लाजमर्दो विषय भएको […]