स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा एथ्लेटिको मड्रिड स्पानयोलसँग १-० ले पराजित भएकव छ। निर्धारित समयभन्दा दुई मिनेट अघि गोल खाएपछि एथ्लेटिकोले सिजनको पहिलो हार बेहोरेको हो।
स्यानयोललाई घरेलु मैदान ३ अंक दिलाउन ८८औँ मिनेटमा सर्जिओ गार्सियाले निर्णायक गोल गरे। जितपछि १७ खेलबाट २० अंक जोडेको स्पानयोल १४औँ