३० साउन, काठमाडौं । स्पानिस ला लिगा २०२१-२२ को सिजनमा भ्यालेन्सियाले विजयी सुरुआत गरेको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा भ्यालेन्सियाले गेटाफेलाई १-० ले हरायो । भ्यालेन्सियाका लागि कार्लोस सोलरले पेनाल्टीमा एक गोल गरे । खेलमा दुवै टिमका एक एक खेलाडीले रातो कार्ड पाएका थिए । घरेलु मान मेस्टालामा खेलको तेस्रो मिनेटमै भ्यालेन्सियाका ह्युगो […]