काठमाडौं- स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडले हात पारेको छ। गएराति भएको खेलमा स्पानियोललाई ४-० गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो। रियलले ४ खेल बाँकी रहँदै उपाधि जितेको हो। रियलको यो ३५औं ला लिगा उपाधि हो। जितसँगै रियलले ३४ खेलमा ८१ अङ्क जोडेको छ। ररेलु मैदानमा जितका लागि रोड्रिगोले दुई गोल गरे। खेलको […]