स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जिरोनामाथि साँघुरिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनामाथि १-० को साँघुरिलो जित निकालेको हो । बार्सिलोनाको जित दिलाउन पेड्रीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा बार्सिलोनाका पेड्रीले एक गोल गरेका थिए । उनले खेलको ६१ औं मिनेटमा जोर्डी अल्बाको पासमा …

सम्बन्धित सामग्री

लेवान्डोस्कीको गोलमा बार्सिलोनाको जित

काठमाडौं– स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल मालोर्कालाई १–० ले पराजित गरेको छ । शनिबार राति खेलको २० औं मिनेटमा लेवान्डोस्कीले गरेको गोल नै निर्णायक बन्यो र तीन अंक प्राप्त गर्‍यो । लेवान्डोस्कीले पछिल्ला ७ लिग खेलमा ९ गोल गरेका छन् । जितसँगै बार्सिलोना ७ खेलबाट १९ अंक जोडेर शीर्ष स्थानमा […]

बार्सिलोनाको शानदार जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ४–० ले पराजित गरेको हो । बार्सिलोनाका लागि फेरान टोरेसले दुई, पिएर एमरिक र मार्तीले एक–एक गोल गरेका हुन् । जितपछि २७ खेलबाट ६१ अंकसहित बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति […]

बार्सिलोना विजयी, रियल मड्रिड रोकियो

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ। अवे मैदानमा भएको खेलमा बार्सिलोनाले एलाभेसलाई १–० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा ८७ औँ मिनेटमा फ्रेन्की डी जोङले गरेको गोल नै निर्णायक बन्यो । जाभीको टिम बार्सिलोना जितसँगै २१ खेलबाट ३५ अंकसहित पाँचौँ स्थानमा रहेको छ । आइतबार राति भएका […]

बार्सिलोना बराबरीमा रोकियो

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा बार्सिलोना ग्रानाडासँग १–१ को बराबरीमा रोकिएको हो । ५७ औँ मिनेटमा डी जोङले गोल गरी बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । तर ८९ औँ मिनेटमा रोड्रिग्वेज डियाजले ग्रानाडाका लागि बराबरी गोल गरेका हुन् । ७९ औँ मिनेटमा पाएज […]

घरेलु मैदानमा बार्सिलोना विजयी, एथ्लेटिको मड्रिड भने स्तब्ध

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एल्चीलाई ३–२ ले पराजित गरेको हो । १६ औँ मिनेटमा जुट्ग्ला र १९ औँ मिनेटमा पाएज गाविरियाले गोल गरी बार्सिलोनालाई सुरुवाति अग्रता दिलाएका थिए । एल्चीका लागि ६२ औँ मिनेटमा मोरेन्ते ओलिभा र ६३ औँ मिनेटमा […]

बार्सिलोनाको कमजोर प्रदर्शन जारी, रोकियो बराबरीमा

बार्सिलोनाको कमजोर प्रदर्शनको क्रम जारी रहेको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना ओसासुनासँग २–२ को बराबरीमा रोकिएको हो । अवे मैदानमा भएको खेलमा बार्सिलोनाका लागि १२ औँ मिनेटमा गोन्जालेज इग्लेसिएज र ४९ औँ मिनेटमा एजाल्जोउलीले गोल गरेका हुन् । ओसासुनाका लागि १४ औँ मिनेटमा गार्सिया र ८६ औँ मिनेटमा […]

‘स्पेनिस ला लिगा’ डिस होममा हेर्न पाइने

काठमाडौं, कात्तिक ७ । स्पेनिस ला लिगाको नयाँ सिजन २०२१/२२ को पहिलो ‘एल क्लासिको’ अर्थात बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त आइतबार हुँदैछ । विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रत्यक्ष हेर्न पाइने डिसहोमले जनाएको छ । ला लिगाको नेपालका लागि पे टिभी तथा […]

ला लिगा : नयाँ सिजनको खेल तालिका सार्वजनिक, पहिलाे एल क्लासिकाे अक्टाेबरमा

काठमाण्डौ – स्पेनिस ला लिगा फुटबल २०२१/०२२ काे नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ । बुधवार ला लिगाको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको हो । नयाँ सिजन सुरु हुने पहिलो दिन अगस्ट १४ मा १० वटा खेल हुनेछन् । च्याम्पियन एट्लेटिको मड्रिडको पहिलो खेल सेल्टा भिगोसँग हुने भएको छ । त्यस्तै रियल मड्रिडले पहिलो खेलमा अल्भेससँग खेल्दा बार्सिलोनाले रियल सोसिडासँग खेल्ने भएको छ । यस्तै बार्सिलोना र रियल मड्रिडबीचको पहिलो एल क्लासिको खेल अक्टोबर २४ मा दोस्रो खेल मार्च २० मा हुने भएको छ ।   यस्ताे छ ता...

बार्सिलोनाले गुमायो शीर्ष स्थानमा उक्लिने मौका

घरेलु मैदानमा अग्रता रक्षा गर्न नसक्दा बार्सिलोना ग्रानडासँग २–१ ले स्तब्ध, शीर्ष स्थानमा एट्लेटिको म्याड्रिडसँग बार्सिलोना दुई अंकले पछाडि  बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा बिहीबार शीर्ष स्थानमा उक्लने मौका गुमाएको...

बार्सिलोना कोपा डेल रेको अन्तिम आठमा

काठमाडौं । स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोना कोपा डेल रेको अन्तिम आठमा प्रवेश गरेको छ । बुधबार राति भएको