काठमाडौं : नेपालका कैदीबन्दी कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको देखिएका छन्। कारागारमा कैदीबन्दीको खचाखच बसाइ र क्षमताभन्दा बढी बन्दी रहनुले संक्रमणको उच्च जोखिम देखिएको हो।
काठमाडौं उपत्यकाका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ। सबैभन्दा बढी कैदीबन्दी रहेको सुन्धाराको केन्द्रीय कारागारमा १...