इन्डोनेसिया ज्वालामुखी विस्फोट : मर्नेको संख्या १३ पुग्यो

इन्डोनेसियाको जाभा आइल्याण्डमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १३ जना मृत्यु भएको छ। अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार पूर्वी जापा प्रान्तको माउन्ट समेरुमा ज्वालामुखी विस्फोट हुँदा अहिलेसम्म मृत्यु हुनेको संख्या १३ पुगेको छ। शनिबार भएको ज्वालामुखी विस्फोटका कारण दशौँ हजार मानिस विस्थापित भएका छन्। इन्डोनेसियाको नेशनल बोर्ड अफ डिजास्टर म्यानेजमेन्ट (बिएनपिबी) ले आइतबार जारी गरेको वक्तव्यमा ९८ […]

सम्बन्धित सामग्री

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु : RajdhaniDaily.com

RajdhaniDaily.com | इन्डोनेसिया । पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तिमा दश जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । अधिकारीहरूका अनुसार प्रभावित -

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु

इन्डोनेसिया । पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ । फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी-लाकीमा एक हजार ७०३ मिटरको दुइटा ज्वालामुखी विस्फोट हुँदा प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् । ज्वालामुखीले […]

इन्डोनेसिया ज्वालामुखी विस्फोट : मृत्यु हुनेको संख्या २३ पुग्यो

इन्डोनेसियाको सुमात्रामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ । इन्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने आरोहीहरूको संख्या २३ पुगेको पश्चिम सुमात्रा प्राकृतिक स्रोत संरक्षण एजेन्सीले जनाएको हो ।

इन्डोनेसिया ज्वालामुखी विस्फोट : मृत्यु हुनेको संख्या १४ पुग्यो, ५० बढी घाइते

इन्डोनेसियाको जाभा टापुमा ज्वालामुखी विस्फोट हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। माउन्ट सेमेरु विस्फोट हुँदा लुमाजाङ जिल्लाको ११ गाउँहरु प्रभावित भएका छन्। उक्त क्षेत्रबाट हालसम्म ९०० जना भन्दा बढी व्यक्तिलाई स्थानान्तरण गरिएको छ। यस्तै, ज्वालामुखी विस्फोट हुँदा करिब ५७ जना घाइते भएको स्थानीय अधिकारीहरुले छन्। घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ। ज्वालामुखी…

बालीमा ज्वालामुखी विस्फोटका कारण विमानस्थल बन्द, हजारौं पर्यटक अलपत्र

इन्डोनेसिया :  इन्डोनेसियाको एक सुप्रसिद्ध पर्यटकीयस्थल बालीमा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि हजारौँ पर्यटक अलपत्र परेका छन्। बालीमा वर्षेनी लाखौँ पर्यटक पुग्ने गर्छन्। वर्षेनी शक्तिशाली ज्वालामुखी पनि विस्फोट हुने गरेका समाचारहरू आउने गर्दछन्। शुक्रबार पनि यस्तै ज्वालामुखी विस्फोट भएको छ। यसका कारण आकासमा...