कास्कीका कांग्रेस नेतालाई सभापति देउवाले काठमाडाैं बाेलाए

कास्कीमा गठबन्धनमा समस्या देखिएपछि सभापति देउवाले कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की जिल्ला सभापति किशोरदत्त बराल र अर्का नेता यज्ञबहादुर थापालाई काठमाडौं बोलाएका हुन् ।

सम्बन्धित सामग्री

कास्कीका निवर्तमान सभापति कृष्ण केसीविरुद्ध नाराबाजी

कास्की । नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीविरुद्ध पार्टी कार्यकर्ताले अन्तर्घात गरेको आरोप लगाउँदै नाराबाजी गरेका छन् । कांग्रेस कार्यकर्ताले बिहीबार साँझ केसी निवासअघि र बाँझापाटन क्षेत्रमा नाराबाजी गरेका हुन् । उनीहरुले ‘अन्तर्घाती मुर्दावाद, कृष्ण केसी मुर्दावाद, नेपाली कांग्रेस जिन्दावाद, पार्टी शुद्धीकरण गर’ लगायत नारा लगाएका थिए । नेपाली कांग्रेसको झन्डा बोकेका कार्यकर्ताले बाँझपाटन […]

कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा रोचक भिडन्त

कास्की १ : कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ प्रतिस्पर्धामा  कास्की १ मा प्रतिनिधिसभा सदस्यका लागि ठूला पार्टी एमाले र कांग्रेसका जिल्ला अध्यक्ष भिडेका छन् । कांग्रेस कास्कीका...

आक्रोशित कार्यकर्ताले बैठकमा बसेका कांग्रेस जिल्ला पदाधिकारीलाई थुने

पोखरा : स्थानीय तहको निर्वाचनमा गठबन्धनसँग भएको सिट बाँडफाँडबाट असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ताले जिल्ला कार्य समिति कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुनेका छन्। पोखरा महानगरपालिकाको प्रमुख पद एकीकृत समाजवादी पाउने निर्णय भएसँगै रुष्ट बनेका कांग्रेस कार्यकर्ताले पोखरामा प्रमुख पद कांग्रेसले पाउनुपर्ने माग राख्दै थुनेका हुन्। पोखरा १८ का तरुण दल सभापति सागर जङ्ग…

पोखराका नेताले देउवालाई भने- ६५/७० हजार मत खन्याएर अरुलाई जिताउन सकिन्न

काठमाडौं : कास्कीका कांग्रेस नेताहरुले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ६५/७० हजार मत खन्याएर अरु पार्टीलाई जिताउन नसकिने बताएका छन्। गठबन्धनमा पोखरा महानगरको भागबण्डा पेचिलो बनेपछि देउवाले कास्कीका कांग्रेस नेताहरूलाई बालुवाटारमा बोलाएका थिए।देउवासँग भेटेपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस नेता यज्ञबहादुर थापाले भने,‘पोखरामा कांग्रेस बलियो छ। कांग्रेस एक्लैले ६५/७० हजार भोट होल्ड गर्छ। यत्रो मत थोरै मत भएकालाई लगेर खन्याउने कुरा गाह्रो छ, अव्यवहारिक हुन्छ

पोखरामा गठबन्धनमा खटपट, देउवाले कांग्रेस नेतालाई काठमाडौं बोलाए

पर्वत : पोखरा महानगरपालिकामा चुनावी तालमेलका लागि सत्तारुढ गठबन्धन दलबीच छलफल गर्न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियता देखाएका छन्।सोमबार गठबन्धनको बैठक बसेर स्थानीय तहको भागवण्डाबारे छलफल गरिरहेको वेला नेपाली कांग्रेसका कास्कीका दुई जना सचिवले संयुक्त विज्ञप्ति जारी गरी नेकपा एकीकृत समाजवादीलाई गठबन्धनमा नराखिएको बताएका थिए। कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल लगायत नेता छलफलमै रहेको वेला एकाएक गठबन्धन टुटेको विज्ञप्ति आएपछि गठबन्धनमा त समस्या देखियो नै, कां

गठबन्धनको समस्या मिलाउन कांग्रेस सभापति देउवाले कास्कीका नेतालाई काठमाण्डौ बोलाए

कास्की - सत्तारुढ पाँच दलीय गठबन्धनको चुनावी तालमेल पोखरा महानगरमा अड्किएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कास्कीका कांग्रेस नेतालाई काठमाण्डौ बोलाउनुभएको छ । पोखरा महानगरपालिकाको प्रमुख कसले पाउने भन्ने बारेमा विवाद मिलाउन सभापति देउवाले कास्कीका नेताहरुलाई काठमाण्डौ बोलाउनु भएको हो । कास्कीमा गठबन्धनमा समस्या देखिएपछि कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की जिल्ला सभापति किशोरदत्त बराल र पूर्वमन्त्री यज्ञबहादुर थापासहितका नेता काठमाण्डौ आउँदैछन् । पोखरा महानगरपालिकाको मेयरमा ...

कांग्रेस महाधिवेशन : कास्कीका ४ प्रदेशसभा निर्वाचन क्षेत्रमा चुनिए सभापति

पोखरा : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कास्कीका प्रदेशसभा निर्वाचन क्षेत्रमा नेतृत्व चयन भएको छ। कास्कीमा क्षेत्र नम्बर १ (क) र (ख), क्षेत्र २ (क) र (ख), क्षेत्र नम्बर ३ (क) र (ख) गरी ६ वटा निर्वाचन क्षेत्र छन्। कास्की क्षेत्र नम्बर १ (क)मा दुर्गाप्रसाद सुवेदी सभापतिमा निर्वाचित भएका…