कांग्रेस महाधिवेशन : प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा कास्कीका कुन क्षेत्रमा को भिड्दै ?

पोखरा : आज नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुँदैछ। नयाँ नेतृत्व चयनका लागि कास्कीका ३ प्रतिनिधि सभामा क्षेत्रमा मतदान हुँदैछ। महाधिवेशन प्रतिनिधि छनौटका लागि बेलुका ६ बजेसम्म मतदान हुने निर्वाचन कमिटीले जनाएको छ। कास्कीको क्षेत्र नम्बर १ मा सभापति पदमा राजेन्द्रमणि लामिछाने र बुद्धिमान गुरुङ…