कास्कीका कांग्रेस नेताहरुलाई देउवाले काठमाडौं बोलाए, कांग्रेसले कास्की नछाेड्ने पाैडेलको भनाइ

६ वैशाख, पोखरा । नेपाली कांग्रेस कास्कीका नेताहरुलाई पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं बोलाएका छन् । देउवाले बोलाएपछि गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापा आज काठमाडौं जाँदैछन् । ‘तुरून्त काठमाडौं आउनू’ भनेकाले आफूहरु तीन जना काठमाडौं लागेको कास्की सभापति बरालले जानकारी दिए । कास्कीको पोखरा महानगरपालिकासहितका […]

सम्बन्धित सामग्री

कांग्रेसका बराललाई पराजित गर्दै कास्की–१ मा एमालेका गुरुङ निर्वाचित

काठमाडौं, ९ मंसिर । जारी मतगणनाको पछिल्लो मत परिणाम अनुसार कास्की क्षेत्र नं. १ मा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललाई २६ सय ९ मतान्तरले पराजित गर्दै २५ हजार ७९८ मत प्राप्त गरेका छन् । कांग्रेसका बरालले २३ हजार १९८ मत ल्याएका छन् ।

चुनाव लड्न गगन थापाले कास्की १ बाट पनि दिए आवेदन

नेपाली कांग्रेस महामन्त्री गगन थापाले कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय संसदको निर्वाचन लड्न आवेदन दिएका छन् । बुधबार थापाले कास्कीबाट निर्वाचन लड्न निवेदन दिएका हुन् ।उनले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ८ को दफा ३० को उपदफा १ बमोजिम आवेदन दिएका हुन् । थापाले कांग्रेस कास्कीका सचिव भानु ढकालमार्फत  निवेदन दर्ता गरेका हुन् ।यसअघि काठमाडौं निर्वाचन क्षेत्रनम्बर ४ बाट चुनाव लड्दै आएका थापा यो पटक कास्कीबाट पनि उम्मेद्वार बन्न आवेदन दिएका हुन् । उनले बुधबार नै काठमा

कांग्रेस कास्कीका नेता थापाले देउवासँग भने- हाम्रो ६० हजार मतको अपमान नगरियोस्

काठमाडौं – नेपाली कांग्रेस कास्कीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफ्नो ६० हजारभन्दा बढी मत अल्पमतमा दिन नसकिने बताएका छन् ।  विगतमा पनि पोखरा महानगरपालिकामा कांग्रेसमाथि अन्याय भएकोले यसपटक भने गठबन्धनमा आफ्नो पार्टीको दाबी प्रस्तुत गर्न आग्रह गरेका थिए ।  कास्की कांग्रेस ...

काठमाडौं- नेपाली कांग्रेस कास्कीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफ्नो ६० हजारभन्दा बढी मत अल्पमतमा दिन नसकिने बताएका छन् ।  विगतमा पनि पोखरा महानगरपालिकामा कांग्रेसमाथि अन्याय भएकोले यसपटक भने गठबन्धनमा आफ्नो पार्टीको दाबी प्रस्तुत गर्न आग्रह गरेका थिए ।  कास्की कांग्रेस नेता यज्...

कास्कीका कांग्रेस नेताहरुलाई देउवाले काठमाडौं बोलाए

काठमाडौं । नेपाली कांग्रेस कास्कीका नेताहरुलाई पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं डाकेका छन् । देउवाले बोलाएपछि गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापा आज काठमाडौं आउने भएका हुन् ।

कास्कीका कांग्रेस नेतालाई सभापति देउवाले काठमाडाैं बाेलाए

कास्कीमा गठबन्धनमा समस्या देखिएपछि सभापति देउवाले कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की जिल्ला सभापति किशोरदत्त बराल र अर्का नेता यज्ञबहादुर थापालाई काठमाडौं बोलाएका हुन् ।

कांग्रेस कास्की सभापति बराल भन्छन्– गठबन्धन टुटेको छैन, म बैठकमै छु

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अस्वाभाविक माग राखेको भन्दै कांग्रेस कास्कीका दुई सचिवले विज्ञप्ति निकालेर गठबन्धन तोडेको घोषणा गरेका छन् । तर, सभापति किशोरदत्त बराल भने गठबन्धन कायम रहेको बताउँछन् । उनी अहिले पनि गठबन्धनकै बैठकमा छन् । ‘म बैठकमै छु । गठबन्धन टुटेको कुरा साँचो होइन’, उनले भने, ‘सचिवहरूले किन त्यसो गर्नुभयो, मैले बुझ्न […]

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कास्कीका जीवन परियारको दाबी

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवशेनको मिति नजिकिएसँगै पदाधिकारीमा आकांक्षी नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। जीवन परियार सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। मंगलबार अनामनगरको युनियन हाउसमा पत्रकार सम्मेलन गरि सहमहामन्त्री दलित समावेशीतर्फ उनले उम्मेदवारी घोषणा गरेका हुन्। उनी रामचन्द्र पौडेल पक्षका नेता हुन्। कास्की १ रुपा नगरपालिका वडा…