१५ भदौ, काठमाडौं । नेपाल र अष्ट्रेलियाको द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक अष्ट्रेलियामा सम्पन्न भएको छ । अष्ट्रेलियाको क्यानबेरामा बसेको संयन्त्रको दोस्रो बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सविच भरतराज पौडेल र अस्ट्रेलियन टोलीको नेतृत्वको त्यहाँको विदेश विभागका सहसचिव जस्टिन हेयर्स्टले गरेका थिए । क्यानबेरास्थित नेपाली दूतावासका अनुसार संयन्त्रको बैठकमा द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप मजबुत […]