राप्रपाको पाँच प्रदेशमा विस्तारित बैठक सम्पन्न

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाँच प्रदेशमा प्रदेशस्तरीय विस्तारित बैठक सम्पन्न गरेको छ । गत मंसिरमा एकता अधिवेशन सम्पन्न गरेपछि पार्टीले संगठन विस्तारका क्रममा मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हालै बैठक सम्पन्न गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए । यही फागुन महिनाभित्र प्रदेश नं १ र बागमती प्रदेशमा बैठक सम्पन्न गर्ने कार्य तालिका छ । बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउने, देशभर संगठन विस्तार गरी नेता तथा कार्यकर्ताला

सम्बन्धित सामग्री

बाबुरामले पनि बोलाए जसपाको केन्द्रीय समितिको विस्तारित बैठक

काठमाडौं, २६ असार । विभाजनको संघारमा रहेको जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् । अध्यक्ष उपेन्द्र यादव र बाबुराम पक्षबीच विवाद चुलिएको छ । बाबुराम नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन् । तर, त्योभन्दा अघि उनले केन्द्रीय समितिको विस्तारित बैठक राखेर महत्वपूर्ण निर्णय लिन लागेका […]

बाबुरामले बोलाए समानान्तर केन्द्रीय समितिको विस्तारित बैठक

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केन्द्रिय समितिको विस्तारित बैठक आव्हान गरेका छन । अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा २७–२८ गते केन्द्रिय कार्याकारिणी समितिको बैठक बोलाएकै दिनमा भट्टराईले केन्द्रिय समितिको विस्तारित बैठक बोलाएका हुन । ‘पार्टीका पछिल्लो अवस्थाका बारेमा छलफल गरी निष्कर्षमा पुग्नका लागि केन्द्रिय समितिको विस्तारित बैठक बोलाईएको हो’ केन्द्रिय कार्यकारिणी सदस्य गंगा […]

बाबुरामले बोलाए समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक

काठमाडौं, २२ असार । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केन्द्रिय समितिको विस्तारित बैठक आब्हान गरेका छन । अध्यक्ष उपेन्द्र यादवले बिरगञ्जमा २७–२८ गते केन्द्रिय कार्याकारिणी समितिको बैठक बोलाएकै दिनमा भट्टराईले केन्द्रिय समितिको विस्तारित बैठक बोलाएका हुन । ‘पार्टीका पछिल्लो अवस्थाका बारेमा छलफल गरी निष्कर्षमा पुग्नका लागि केन्द्रिय समितिको विस्तारित बैठक बोलाईएको हो’ […]

बाबुरामले बोलाए विस्तारित बैठक

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बाेलाएका छन्।...

बाबुराम भट्टराई पक्षले बोलायो विस्तारित बैठक

काठमाडौँ । फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीको डा. बाबुराम भट्टराई पक्षले विस्तारित बैठक बोलाएको छ । आगामी २९ र ३० गतेका लागि काठमाडौँमा विस्तारित बैठक बोलाइएको नेता गंगा नारायण श्रेष्ठले जानकारी दिए ।

भट्टराई पक्षले बोलायो विस्तारित बैठक

२० असार, काठमाडौं । फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीको डा. बाबुराम भट्टराई पक्षले विस्तारित बैठक बोलाएको छ । आगामी २९ र ३० गतेका लागि काठमाडौंमा विस्तारित बैठक बोलाइएको नेता गंगा नारायण श्रेष्ठले जानकारी दिए । अध्यक्ष उपेन्द्र यादवले भने २७–२८ गतेका लागि वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । यो बैठकमा भट्टराई पक्ष भने […]

माओवादी केन्द्रको विस्तारित बैठक जारी

काठमाडौं, २२ जेठ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको विस्तारित बैठक खुमलटारमा जारी छ । प्रचण्ड निवास खुमलटारमा सुरु भएको बैठकमा स्थानीय निर्वाचन, बजेटलगायत समसामयिक विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।

आजदेखि राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक

राप्रपाको महाधिवेशनलगत्तै बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार बिहीबारदेखि प्रदेशस्तरीय विस्तारित बैठक सुुरु हुँदैछ ।  पार्टीको महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाबारे अगुवा कार्यकर्तालाई जानकारी गराउने, संगठन विस्तारलाई प्राथमिकता दिने र आगामी स्थानीय तहको निर्वाचनको तयारीको लागि प्रदेश तहमा विस्तारित बैठक गर्न लागिएको सो पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिएका छन् । राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक बिहीबार लुम्बिनी प्रदेश अन्तर्गतको दाङमा हुने भएको छ भने

राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक सुरु

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदेशस्तरीय विस्तारित बैठक आजबाट सुरु हुँदैछ। पार्टीको एकता महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाबारे छलफल गर्नको लागि आजबाट बैठक सुरु भएको हो। प्रदेशस्तरीय विस्तारित बैठक आज लुम्बिनी प्रदेश अन्तर्गतको दाङमा हुने नेता मोहन श्रेष्ठले बताए। उनले भने, ‘आज दाङमा लुम्बिनी प्रदेशको बैठक बस्छ। पुस १२ गते गण्डकी प्रदेशअन्तर्गत नवलपुरमा बैठक बस्ने तय भएको छ। अन्य प्रदेशमा पनि छिट्टै मिति र स्थान तय गरेर  पुस महिनाभित्र सक्ने

राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक बिहीबारदेखि

राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक बिहीबारदेखि सुरु हुँदैछ । महाधिवेशन लगत्तै बसेको केन्द्रीय कार्य समितिको पहिलो बैठकको निर्णय अनुसार बिहीबारदेखि विस्तारित बैठक बस्न लागेको हो ।  पार्टीको महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाबारे अगुवा कार्यकर्तालाई जानकारी गराउने, संगठन विस्तारलाई प्राथमिकता दिने र आगामी स्थानीय तहको निर्वाचनको तयारीको लागि प्रदेश तहमा विस्तारित बैठक गर्न लागिएको सो पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिए ।  राप्रपाको प्रदेश स्तरीय विस्तारित बैठक आज ल