काठमाडौं, २१ असार । मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ। आज (मंगलबार) सिंहदरबारमा बसेको बैठक करिब ढेढ घन्टा बसेर सकिएको हो । आजको बैठकमा निर्वाचनको मितिबारे छलफल भएको बताईएको छ । बैठक समापनपछि बाहिरिएका मन्त्रीहरुले भने कुनै प्रतिक्रिया दिएनन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम