वलिङका मेयर उम्मेदवारका चुनावी एजेन्डा : सम्मृद्धि र विकास

उम्मेदवारी दर्तापछि स्थानीय तह चुनावको चहलपहल थप बढेको छ । विभिन्न दल र स्वतन्त्र उम्मेदवार आ–आफ्ना एजेन्डा लिएर जनतामाझ जान थालेका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा स्याङ्जाको वालिङ नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यस नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसबाट यसअघिका मेयर दिलीपप्रताप […]