२१ कात्तिक, जनकपुरधाम । नेपाली कांग्रेसले मधेश प्रदेशको लागि १० बुँदे चुनावी एजेण्डा सार्वजनिक गरेको छ । आसन्न निर्वाचनको लागि कांग्रेस मधेस कार्यसमितिले सार्वजनिक गरेको संकल्प पत्रमा अगामी पाँच वर्षमा मधेशको कायापलट हुनेगरी मुख्य १० काम प्राथमिकतामा राखिएको उल्लेख छ । कांग्रेस नेतृत्वमा चुनावपछि बन्ने प्रदेश सरकारले लोकतन्त्र तथा सुशासन, आर्थिक विकास, भौतिक पूर्वाधार, सामाजिक […]