राष्ट्रपतिको कदम चुनाव धकेल्ने, सरकारको विकल्प खोज्न केन्द्रित !

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोधमा के गर्ने भन्ने विषयमा सत्तारुढ दल आन्तरिक छलफलमा व्यस्त रहेको छ । परमादेशको माग गर्दै अदालत जाने कि चुनावी एजेन्डा बनाउने भन्ने विषयमा गठबन्धनभित्र छलफल भइरहेको छ । कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रपतिको कदम संविधान विपरीत भएकाले आगामी चुनावी एजेन्डा बन्ने बताएका छन् । गठबन्धनमा सहभागी...

सम्बन्धित सामग्री

राष्ट्रपतिविरुद्ध मधेशमा प्रदर्शन सुरू

जनकपुरधाम- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएका विरूद्ध मधेस प्रदेशमा विरोध प्रदर्शन सुरू भएको छ । मधेस केन्द्रित दल विरोध प्रदर्शनमा उत्रेका छन् भने मधेस सरकारमा प्रतिनिधित्व गर्ने सत्ता गठबन्धनका मन्त्रीसहित प्रतिपक्षी दल समेत राष्ट्रपतिको कदम असंवैधानिक भएकाे भन्दै आपत्ति जनाउन थालेका छन् । ...

संविधानको धारा ७६ र अहिलेका ज्वलन्त तीन प्रश्न

वर्तमान नेपाली राजनीतिको दृष्यको सिंहावलोकन गर्ने हो भने मुख्य गरी दुई ध्रुवमा बाँडिएको देखिन्छ । हालैका दिनमा राजनीतिक सरगर्मी अत्याधिक बढेको देखिन्छ । सरकार पक्षले संविधानको धारा ७६(७) मा उल्लेखित प्रावधानमा टेकेर राष्ट्रपतिलाई प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि राष्ट्रपतिले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गतेको मितिमा चुनाव गर्ने भनी तोकिदिएको अवस्था छ ।  नेपालको वर्तमान राजनीति त्यसैतर्फ केन्द्रित रहेको छ । एकाथरी विद्वानहरु राष्ट्रपतिको कदम संवैधानिक रहेको भनी तर्क गरिरहेका छन् भने अर्कोथरी यो कदम सं...