धनगढी-धनगढी उपमहानगरपालिकामा मुख्य प्रतिस्पर्धी उम्मेदवारहरुको प्रमुख चुनावी एजेन्डा नगरको विकास र औद्योगिकरण भएको छ । सत्ता गठबन्धन दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा नेकपा एमाले र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच धनगढीमा मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकामा पद बाँडेर संयुक्त उम्मेदवार उठाएका छन् । एमालेले मेयर […]