पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण

काठमाडाैं : पारस शाह चढेको हेलिकप्टर आज साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाटमा आकस्मिक अवतरण गरिएको छ। काठमाडौँबाट भरतपुरतर्फ उडेको इयर डाइनेष्टीको हेलिकप्टर मौसम खराबका कारण मास्दीघाटमा अवतरण गरेको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले मौसम खराबीका कारण हेलिकप्टर आकस्मिक अवतरण भएको जानकारी दिए। 'प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली त्यसतर्फ जाँदै छ, विस्तृत विवरण केहीबेरमा आउनेछ', उनले भने।

सम्बन्धित सामग्री

पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण

काठमाडौँबाट भरतपुरतर्फ उडेको इयर डाइनेष्टिको हेलिकप्टर मौसम खराबका कारण मास्दीघाटमा अवतरण गरेको हो ।

पूर्वयुवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण

पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर आज साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाटमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौँबाट भरतपुरतर्फ उडेको इयर डाइनेष्टिको हेलिकप्टर मौसम खराबका कारण मास्दीघाटमा अवतरण गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले मौसम खराबीका कारण हेलिकप्टर आ...