हिमानी थाइल्यान्डमा, पारस निर्मल निवासमा

काठमाडौं, साउन २१ । बेलाबेलामा विवादमा आइरहने पूर्वयुवराज पारस शाह पहिलोपटक लामो समयसम्म निर्मल निवासमा बसेका छन् । तीन वर्षअघि थाइल्यान्डबाट नेपाल फर्केयता कहिले कुण्डलिनी, कहिले हरिसिद्धि र बानेश्वरको थापागाउँ त कहिले पोखरा बस्ने गरेका पूर्वयुवराज पारस पछिल्लो तीन महिनादेखि निर्मल निवासमा बस्दै आएका छन्। उनकी पत्नी पूर्वयुवराज्ञी हिमानी शाह दुई छोरीको हेरचाह गर्न थाइल्यान्ड […]

सम्बन्धित सामग्री

रत्न शाहको मोतीविन्दुको शल्यक्रिया सम्पन्न

पूर्व मुमा बडाबहारानीराजी रत्न शाहको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । ९४ वर्षीया रत्नको काठमाडौं दरवारमार्गस्थित सुदृष्टि नेत्र चिकित्सा केन्द्रमा मोतीविन्दुको शल्यक्रिया गरिएको हो ।  उनका शल्यक्रिया डा सुमन थापाको नेतृत्वमा चिकित्सकहरुको टोलीले गरेको हो । उनी हाल सोही चिकित्सा केन्द्रमा स्वास्थ्य लाभ गरिरहेको निर्मल निवास स्रोतले जनाएको छ । यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले आमा रत्नको स्वास्थय अवस्थाबारे जानकारी लिएका छन् । उनीसँग पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी लगायत पनि अस्

निर्मल निवासको सक्रियताले मात्र हारेका हुन् कमल थापा ?

पूर्वपञ्चहरूको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन सकिएलगत्तै पछिल्लो समय शान्तप्रायः रहँदै आएको निर्मल निवास विवादमा तानिएको छ । पूर्वराजा ज्ञानेन्द्रको निवासलाई विवादमा तान्ने काम गरेका छन्, राप्रपा अध्यक्षमा पराजित कमल थापाले ।  शनिवार भएको मतगणनाको अन्तिम नतिजा सार्वजनिक भएलगत्तै कमल थापाले निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाइदिए ।  यतिमात्र होइन, थापाले हिमानी शाहको नाममा खोलिएको ट्वीटर ह्याण्डलबाट राजेन्द्र लिङ्देनलाई दिइएको बधाईको पनि खिल्ली उडाएका छन् ।  प्रतिनिधि सभामा...