दरबार हत्याकाण्ड कसरी भयाे ? पारस शाहकाे बयान

१९ जेठ २०५८ मा नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा सबैभन्दा धेरै प्रश्न उठाइएका पात्र हुन्, तत्कालीन शाहज्यादा पारस शाह ।

सम्बन्धित सामग्री

दरबार हत्याकाण्ड: के दाहाल-ओली पुनः अनुसन्धान चाहन्छन् ?

राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको दरबार हत्याकाण्डको पुनः अनुसन्धान गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली एक ठाउँमा उभिएका छन्।...

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

आज दिनभर दरबार हत्याकाण्ड छानबिन गर्न गृहमन्त्रीलाई युवराज सफलको निवेदन, नक्कली शरणार्थी प्रकरण : जिल्ला अदालतले लियो १८ अभियुक्तको बयान, विवेकशील साझाको प्रवक्तामा आशुतोष प्रधान, नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता, रास्वपा सांसद सोबिता गौतमले गरिन् विवाह,सिटिइभिटीको गाडी सुनकोसीमा खस्दा तीन जना बेपत्ता लगायत समाचारले प्रमुख स्थान पाए । दरबार हत्याकाण्ड छानबिन गर्न गृहमन्त्रीलाई युवराज […]

राजसंस्थाको गौरवमय इतिहासमा कालो धब्बा: दरबार हत्याकाण्ड

जेष्ठ १९ तत्कालीन राजा वीरेन्द्र शाहको पूरै परिवारको सामूहिक हत्या भएको दिन । वि.सं. २०५८ साल जेठ १९ गते तत्कालीन नारायणहिटी राजदरबार भित्र भएको राजकीय जमघटमा राजपरिवारका १० सदस्यको सामूहिक हत्या भएको थियो । जुन हत्याकाण्डको सत्यतथ्य अहिलेसम्म सार्वजनिक गरिएको छैन । रक्तपातपूर्ण हत्या श्रृंखलाबाट गुज्रिँदै आएको नेपालको राजनीतिमा यो हत्याकाण्ड, आधुनिक इतिहासकै सबैभन्दा नाटकीय […]

तारा एयर दुर्घटनाको शव आज हस्तान्तरण गरिने

काठमाडौं।एमाले बागमती प्रदेशसभा बैठकमा अवरोध गरेको छ।आजदेखि मधेश प्रदेशसभाको नवौँ अधिवेशन सुरु हुने भएको छ।बारामा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ।तारा एयर दुर्घटनामा परेका सबैको शव आज हस्तान्तरण गरिने भएको छ र दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ।

दरबार हत्याकाण्डकाे २१ वर्ष पूरा

काठमाण्डाै - आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको दिन । दरबार हत्याकाण्ड भएको २१ वर्ष पुगेको छ । २०५८ साल जेठ १९ गते राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै विनाश हुनेगरी राजपरिवारका सदस्य र आफन्तको एकै ठाउँमा हत्या भएको थियो । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतिसहित १० जनाको ज्यान गएको थियो । हत्याकाण्ड अहिले पनि रहस्यमै छ । नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापनाको घोषणा...

दरबार हत्याकाण्ड भएको स्थल त्रिभुवन सदनमा धार्मिक अनुष्ठान

नारायणहिटी दरबारमा बुधबार एकाहा, रुद्री, चण्डी लगायतका धार्मिक अनुष्ठानको आयोजना गरिएको छ । दरबार हत्याकाण्ड भएको स्थल त्रिभुवन सदनमा सो धार्मिक कार्य गरिएको थियो ।

दरबार हत्याकाण्ड सम्झाउने १५ तस्बिर

विसंं. २०५८ साल जेठ १९ गते शुक्रबार मध्यरातमा नारायणहिटी राजदरबारभित्र राजा वीरेन्द्रको बंश विनाश हुने गरी गोलीकाण्ड भएको थियो । युवराज दीपेन्द्र शाहले आफ्नो बाबुआमा र भाइबहिनीको हत्या गरेर आफूले आत्महत्या गरेको बताइँदै आए पनि आम जनमानसमा यो घटनालाई षडयन्त्रका रुपमा व्याख्या गर्नेहरु पनि छन् । हरेक शुक्रबार राति दरबारभित्रको त्रिभुवन सदनमा पारिवारिक जमघट र भोज हुने गर्दथ्यो । त्यही भोजमा सरिक भएका बेला तत्कालीन युवराज दीपेन्द्रले सैन्य पोशाक लगाएर दुईवटा बन्दुक चलाई राज परिवारको हत्या गरेको

यी ६ कारणले दरबार हत्याकाण्ड रहस्यमयकै गर्भमा तुहियो

काठमाडौं, जेठ १९ जेठ । राजा विदेन्द्रको वंश विनाश भएको आज २० बर्ष पुगेको छ । उच्चित छानविनको अभाव र प्रमाणहरु नष्ट गरिदिनाले कसले हत्या ग¥यो भन्नेकुरा अझै रहस्यमयी नै छ । यो हत्याकाण्ड अझै रहस्यकै गर्भमा रहने र यसको अनुसन्धान होला भन्ने नेपालीमा फिटिक्कै आसा समेत मरिसकेको छ । तर  त्यसवेलाका विभिन्न घटनाक्रमले यस […]