बारामा खेत खन्ने क्रममा प्राचीन मूर्ति फेला

१६ फागुन, वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिका–४ हरिहरपुरमा खेत खन्ने क्रममा प्राचीन मूर्ति फेला परेको छ ।  ६ फिट लामो र ४ फिट चौडाइ भएको विष्णु भगवानको मूर्ति फेला परेको हो । स्थानीय कुसुन्दरप्रसाद महतोले माछा …