लगातार दुईपटक चुनाव जितेकालाई तेस्रोपटक टिकट नदिऔं : देवकोटा

काठमाडौं : राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले लगातार दुईपटक चुनाव जितेकालाई तेस्रो पटक टिकट दिन नहुने बताएका छन्। राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै देवकोटाले बरु चौथो पटक टिकट दिनुपर्ने बताए।‘लगातार दुईपटक चुनाव जितेकालाई तेस्रोपटक टिकट नदिइयोस् बरु चौथोपटक दिइयोस्’ देवकोटाले भने, ‘हुनुपर्ने त लगातार दुई पटक जितेपछि आराम गर्ने, आफ्नो पेश व्यवसाय गर्ने हो तर यहाँ नेतालाई रोक्न खोज्ने हो भने बाँध नै भत्काउँछन्, उपद्रो मच्चाउँछन्, संविधान नै च्यातिदिन्छन् त्यसैले ते

सम्बन्धित सामग्री

भीम आचार्य : पाँचौं प्रतिस्पर्धामा तेस्रो जित निकाल्ने चुनौती

२०५१ सालयता नेकपा (एमाले)बाट सुनसरीमा लगातार संसदीय निर्वाचन लडिरहेका भीम आचार्यले यसपटक क्षेत्र नं. २ को टिकट पाएका छन् । सधैं सुरक्षित क्षेत्र खोज्ने उनी भन्छन्, ‘यसपटक सुनसरीका ४ मध्ये सबभन्दा अप्ठ्यारो क्षेत्रमा आइपुगेको छु ।’ आचार्यका लागि यसपटकको नयाँ के पनि छ भने उनले आफ्नै क्षेत्रमा आफैंलाई मतदान गर्न पाउनेछन् । उनले यसअघि मतदाता […]

सँगै हुँदा टिकटको लडाइँ, छुट्टिएपछि सांसद बन्न भिडन्त

प्रतिनिधिसभा सदस्यका लागि पाँचपटक टिकट पाएर चारपटक निर्वाचित भएका पाण्डेलाई पहिलोपटक अवसर पाएका गैरेको चुनौती प्रतिनिधिसभाका निवर्तमान सांसद सोमप्रसाद पाण्डे ०५१ देखि नेकपा एमालेको उम्मेदवार बन्दै पाल्पा २ बाट लगातार सांसद...

ओलीले टिकट दिएनन्, रावलले हाने ४४ आरोपको झटारो

२६ असोज, काठमाडौं । नेकपा एमालेको टिकट नपाएपछि नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई १६ पृष्ठ लामो आरोप लगाएका छन् । अछाम–१ बाट सर्वसम्मत सिफारिस भएर पनि टिकट नपाएका रावलले बिहीबार पत्रकार सम्मेलन गरी ओलीले लगातार स्वेच्छाचारी, अन्यायपूर्ण र गलत निर्णय गरेको आरोप लगाएका छन् । क्षेत्रीय कमिटी, जिल्ला र प्रदेश कमिटीले गरेको सर्वसम्मत […]

हरिबोलले पाएनन् टिकट, राजन दाहाल माओवादी उम्मेदवार

काठमाडौं । जिल्लाबाट लगातार चुनाव जित्दै आएका नेकपा माओवादी केन्द्रमा उपमहासचिव हरिबोल गजुरेल यपाली चुनवा नलड्ने भएका छन् । माओवादीले सिन्धुली–२ बाट जिल्ला इन्चार्ज समेत रहेका राजन दाहाललाई उम्मेदवार बनाउने भएको छ । दाहालले पार्टीले निर्णय गरेर आफूलाई टिकट दिएको बताए। गजुरेलले २०६४ देखि सिन्धुलीबाट लगातार चुनाव जित्दै आएका थिए।

दिनदिनै बैठक बस्दा पनि किन भागबन्डा मिलाउन सकेको छैन गठबन्धनले?

काठमाडौं : टिकट बाँडफाँटका लागि धारावाहिक बैठक बसे पनि सत्ता गठबन्धनले भागबन्डाको टुंगो लगाउन सकेको छैन। गठबन्धनको टिकट बाँडफाँट मिलाउन साउन २० गते कार्यदल गठन भएको थियो। ११ सदस्यीय कार्यदलको बैठकमा लगातार छलफल भइरहेको छ। तर, भदौ पहिला सातासम्म टुंगो लगाउने समयसीमा तोकिएको कार्यदल दोस्रो हप्ता सकिन लाग्दा पनि निर्णयविहीन…

विश्वकप छनोटः इटाली लगातार दोस्रो पटक असफल

लगातार दोस्रो पटक विश्वकप छनोटमा असफल हुनु इटालीका लागि दिवास्वप्नजस्तै रह्यो। समूहको शीर्ष स्थानमा बस्दै स्वतः कतार विश्वकप २०२२ को टिकट पक्का गर्नबाट चुकेको इटाली यस पटक पनि प्लेअफबाट माथि उठ्न सकेन।...

तस्वीर : गोङ्गबु बसपार्कमा टिकट लिन उभिएका सर्वसाधारण

काठमाडौंको गोङ्गबु बसपार्कमा आइतवार दिउँसो उपत्यकाबाहिर जानको लागि टिकट काट्न उभिएका सर्वसाधारण यात्रुहरु । रुस र युक्रेन बीच युद्धका कारण लगातार पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा सार्वजनिक यातायातको भाडा बढाउनुको विकल्प नरहेको यातायात व्यवसायीहरुले बताएका छन् । तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान

पर्वतमा रहेको विश्वकै दोस्रो लामो जीपलाइन शनिबारदेखि सञ्चालनमा

पर्वतमा निर्माण गरिएको सुपरम्यान शैलीको जीपलाइन शनिबारदेखि व्यावसायिकरूपमा सञ्चालनमा आउने भएको छ । जीपलाइनको सबैजसो काम पूरा भएपछि पुस २४ गते शनिबारदेखि व्यावसायिक प्रयोजनका लागि खुल्ला गरिन लागिएको हो । केही दिनयता जीपलाइनको लगातार परीक्षण सकेर नियमित सञ्चालनमा ल्याइएको जीपलाइन सञ्चालक समितिका प्रमुख संरक्षक रामचन्द्र जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार व्यावसायिकरूपमा सञ्चालन गरिएसँगै टिकट […]

३० वर्षदेखि एउटै नम्बरको लोटरी भरे, अहिले करोडपति बने

भर्खरै अमेरिका बस्ने एक व्यक्तिले लोटरीमा ज्याकपट जितेका छन् । तपाईलाई लाग्ला कि यो सामान्य कुरा हो । हर दिन लोटरीका यति धेरै टिकट खुल्छ र कसै न कसैले जित्छ । तर यी व्यक्तिको कथा फरक छ । उनले १९९१ यता लगातार एकै सेटको टिकट किनिरहेका थिए, त्यही कारण यो विषय अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भाग्यमा थियो विश्वास केही मानिसहरू आफ्नो जिद्दीमा पक्का हुन्छन् । जिद्दी भएर उनीहरू लगातार त्यस्तो काम गर्छन् र कुनै न कुनै दिन सफल हुने आशा राख्छन् । यी व्यक्तिको हकमा पनि यस्तै भयो । य