२०५१ सालयता नेकपा (एमाले)बाट सुनसरीमा लगातार संसदीय निर्वाचन लडिरहेका भीम आचार्यले यसपटक क्षेत्र नं. २ को टिकट पाएका छन् । सधैं सुरक्षित क्षेत्र खोज्ने उनी भन्छन्, ‘यसपटक सुनसरीका ४ मध्ये सबभन्दा अप्ठ्यारो क्षेत्रमा आइपुगेको छु ।’ आचार्यका लागि यसपटकको नयाँ के पनि छ भने उनले आफ्नै क्षेत्रमा आफैंलाई मतदान गर्न पाउनेछन् । उनले यसअघि मतदाता […]