तस्वीर : गोङ्गबु बसपार्कमा टिकट लिन उभिएका सर्वसाधारण

काठमाडौंको गोङ्गबु बसपार्कमा आइतवार दिउँसो उपत्यकाबाहिर जानको लागि टिकट काट्न उभिएका सर्वसाधारण यात्रुहरु । रुस र युक्रेन बीच युद्धका कारण लगातार पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा सार्वजनिक यातायातको भाडा बढाउनुको विकल्प नरहेको यातायात व्यवसायीहरुले बताएका छन् । तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान 

सम्बन्धित सामग्री

तस्वीर : सुनसान अवस्थामा गोङ्गबु बसपार्क

काठमाडौंको गोङ्गबु बसपार्कस्थित पार्किङ् स्थलमा बुधवार अपरान्ह देखिएको छिटफुट बसहरुको अवस्था । कोरोना महामारीका कारण लागू गरिएको निषेधाज्ञाका कारण धेरैजसो बसहरु उपत्यका बाहिर तथा ग्यारेजहरुमा रहेकाले विगत दुई महीनादेखि यो बसपार्क सुनसान रहेको छ ।  तस्वीर : प्रकाश केसी / आर्थिक अभियान