सँगै हुँदा टिकटको लडाइँ, छुट्टिएपछि सांसद बन्न भिडन्त

प्रतिनिधिसभा सदस्यका लागि पाँचपटक टिकट पाएर चारपटक निर्वाचित भएका पाण्डेलाई पहिलोपटक अवसर पाएका गैरेको चुनौती प्रतिनिधिसभाका निवर्तमान सांसद सोमप्रसाद पाण्डे ०५१ देखि नेकपा एमालेको उम्मेदवार बन्दै पाल्पा २ बाट लगातार सांसद...

सम्बन्धित सामग्री

धनकुटा प्रदेश ख मा दुई सांसदबीच रोचक भिडन्त

धनकुटा  : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा धनकुटा प्रदेशसभा ख मा दुई सांसदबीच चुनावी भीडन्त हुने भएको छ। गत २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा धनकुटा प्रदेशसभा (ख) मा वाम गठबन्धनको तर्फबाट निर्वाचित नेकपा एमालेका ईन्द्रमणी पराजुली र नेकपा माओवादी केन्द्रको समानुपातिक कोटाबाट प्रदेशसभा सांसद बनेकी कुसुमकुमारी श्रेष्ठ आसन्न निर्वाचनमा मुख्य प्रतिस्पर्धी छन्।तत्कालीन समयमा पराजुली निर्वाचित हुँदै गर्दा नेकपा एमाले र माओवादी केन्द्रबीच गठवन्धन थियो। वाम गठ

ज्ञवाली र भण्डारीबीच चौथो भिडन्त, को बन्ला सांसद ?

बुटवल । एक नेताको राजनीतिक जीवनमा चुनावी एउटै प्रतिद्वन्द्वी कति पटकसम्म दोहोरिएलान् ? लुम्बिनी प्रदेशको गुल्मी जिल्लामा दुई उमेदवार अहिलेसम्म चार पटकसम्म विपक्षीको रूपमा चुनावी मैदानमा छन् । गुल्मीको क्षेत्र नं. १ मा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी चौथोपटक चुनावी मैदानमा छन् ।  आफ्नो भाषणकलाको...

कञ्चनपुर १ मा विना र ताराको चुनावी भिडन्त

०७४ को निर्वाचनमा एक–अर्कालाई सघाएर प्रतिनिधिसभा र प्रदेश सभा सांसद बनेका विना मगर र तारा लामा तामाङ पाँच

धनकुटामा हुँदैछ निवर्तमान सांसद पराजुली र श्रेष्ठबीच रोचक भिडन्त

धनकुटा । २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा धनकुटा प्रदेशसभा (ख) मा तत्कालीन वामगठबन्धनको तर्फबाट उमेदवार नेकपा (एमाले)का नेता इन्द्रमणि पराजुली प्रत्यक्षतर्फ निर्वाचित हुँदै सांसद बने । त्यस्तै, नेकपा माओवादी केन्द्रको समानुपातिक कोटाबाट प्रदेशसभा सांसद बनेकी थिइन्, कुसुमकुमारी श्रेष्ठ ।  त्यतिबेला पराजुली निर्वाचित हुँदै गर्दा एमाले र माओवादीबीच वामगठबन्धन थियो । वामगठबन्धनको कारण इन्द्रमणिलाई...

धनकुटामा त्रिपक्षीय भिडन्त, चोक पसल सबैतिर चुनावकै चर्चा

धनकुटा :  मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा पूर्वमन्त्री, निवर्तमान सांसद र संविधानसभा सदस्यबीच चुनावी भिडन्त हुने देखिएको छ। निर्वाचनको चर्चा यतिबेला जिल्लाका चिया पसलदेखि शहर, गल्ली र ग्रामीण बस्तीसम्म पुगेको छ।जसमा सबैभन्दा बढी ३ जनाको चर्चा हुने गरेको छ। प्रतिनिधीसभामा गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सम्पादन समिति सदस्य तथा पूर्व मन्त्री सुनिलबहादुर थापा, नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान संसद राजेन्द्र राई, स्वतन्त्रबाट माओवादी केन्द्रबाट विद्रोह गरेका हेम

भोजपुरमा शेरधन–सुदनको तेस्रो भिडन्त

२४ असोज, काठमाडौं । पुराना प्रतिस्पर्धी हुन् नेकपा एमालेका धेरधन राई र माओवादी केन्द्रका सुदन किराती । भोजपुरका पुराना प्रतिस्पर्धीको यसपालि फेरि पनि चुनावी मैदानमा भेट हुने भएको छ । एक मात्र संघीय क्षेत्र रहेको भोजपुरमा एमालेबाट शेरधन र सत्ता गठबन्धनका तर्फबाट सुदनको उम्मेदवारी परेको छ । २०५६ मै चुनाव जितेर कान्छा सांसद (२८ वर्ष) […]

भोजपुरमा पूर्वमुख्यमन्त्री र बहालवाला मुख्यमन्त्रीको भिडन्त, के होला परिणाम ?

पूर्वी पहाडी जिल्ला भोजपुरमा संघीय निर्वाचन क्षेत्र एउटा छ । उक्त निर्वाचन क्षेत्रमा चुनाव लड्न चार जना आकांक्षी छन् । प्रदेश १ का पूर्वमुख्यमन्त्री तथा एमालेका पोलिटब्यूरो सदस्य शेरधन राई,  वर्तमान मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव राजेन्द्रकुमार राई, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघीय सांसद सुदन किराँती, माओवादीका केन्द्रीय सदस्य अजम्बर राई काङमाङ सो क्षेत्रबाट उम्मेदवारको दौडमा छन् ।यस्तै नेपाली काँग्रेसका यसअघिको प्रतिनिधिसभा निर्वाचनमा पराजित बनेका

श्रीलंकामा भिडन्त हुँदा सांसदसहित दुई जनाको मृत्यु, १३९ घाइते

श्रीलंकामा भएको हिंसामा सोमबार सत्तारुढ दलका एक सांसदसहित दुई जनाको मृत्यु हुनाका साथै कम्तीमा १३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन् । सांसद अमरकीर्थी अथुकोरालाले कारलाई रोक्ने क्रममा...

केपी ओलीलाई माधव नेपालले पछारेका ६ भिडन्त

काठमाडौं, २९ साउन । नेकपा एमालेभित्रको शक्तिसंघर्षले अध्यक्ष केपी शर्मा ओलीलाई एक पछि अर्को धक्का लाग्दै आएको छ । उनका विरोधी खेमाका माधवकुमार नेपालले एकपछि अर्को फाइदा लिंदै शक्तिसञ्चय गरिरहेका छन् । एमालेभित्रको शक्तिसंघर्षमा ओली निकै बलियो देखिन्छन् । पार्टीभित्र केन्द्रीय कमिटी र संसदीय दलमा ओलीको भारी बहुमत छ । १२१ जना सांसद रहेको एमालेमा […]

अफगानिस्तानका रक्षामन्त्रीको घरमा कार बम हमला, सेना र तालिबानबीच भिडन्त जारी

अफगानिस्तानका रक्षामन्त्री जनरल बिस्मिल्लाह मोहम्मदीको घरको नजिक स्थानीय समयअनुसार मंगलबार राति ८ बजे कार बमको प्रयोग गरेर आक्रमण गरिएको छ । त्यसपछि गोलाबारी र ग्रिनेडको विस्फोटको आवाज पनि सुनिएको थियो ।यो हमला काबुलको डिस्ट्रिक्ट १० को शिरपुर क्षेत्रमा भएको थियो । गृह मन्त्रालयका प्रवक्ता मीर वाइस स्टेनकजाईले यो क्षेत्र उच्च सुरक्षा भएको ग्रीन जोनभित्र पर्दछ । यस क्षेत्रमा सांसद र उच्च पदस्थ सरकारी अधिकारीहरू बस्छन् ।स्थानीय मिडियाका अनुसार विस्फोटपछि साइरनको आवाज सुनिएको थियो । त्यसपछि द