कोभिड–१९ को सङ्क्रमणका कारण यहाँ आज एकैदिन १० कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद मिजारले आज १० जनाको मृत्यु भएको जानकारी दिए । सूर्यविनायकको नेपाली सेनाको इन्द्र बक्स गणले शव संकलन गरेर दाहसंस्कार गरेको छ ।दाङमा भने कोरोनाबाट आज ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय दाङकाअनुसार घोराही र तुलसीपुरका तीन तीन तथा दंगीशरण, राप्ती गाउँपालिका र लमही नगरपालिकाका एकएक जनाको मृत्यु भएको कोरोना स्रोत व्यक्ति कमल चन्दले बताए ।वडा सदस्यको निधन