‘सुकुम्वासीलाई घरमै पुगेर नागरिकता वितरण गर्नुपर्छ’

काठमाडौं । विभिन्न ४ कम्युनिष्ट दलहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग नलिने घोषणा गरेका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्वाचन बहिष्कार गर्ने राजनीति दलहरुमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी निर्वाचन बहिष्कार गरेका हुन् । […]

सम्बन्धित सामग्री

इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण कार्य बन्द हुँदा सेवाग्राही मर्कामा

सिमकोट- इलाका प्रशासन कार्यालयले दुई महिनाभन्दा बढी समयदेखि नागरिकता वितरण कार्य बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन्। यसअघि नायव सुब्बालाई कायममुकायम बनाएर इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने गरिएको भए पनि हाल उनलाई दिइएको कायममुकायम नदिएपछि नागरिकता वितरण कार्य रोकिएको हो। इलाका प्रशासन कार्यालय, सर्केगार्डका प्रमुख भीमबहादुर रोकायाले गृहमन्त्रालयले २०७७ साउन १६ गतेदेखि दिँदै आएको […]

अशक्तलाई घरमै नागरिकता वितरण गर्दै बर्दिया

बर्दिया । जिल्ला प्रशासन कार्यालय गुलरियाले अशक्तलाई घरदैलोमै नागरिकता वितरण सुरु गरेको छ । प्रशासनले बर्दियाका विभिन्न अवस्थाका अशक्तलाई घरदैलोमै नागरिकता वितरण सुरु गरेको हो । जिल्ला तथा इलाका प्रशासन कार्यालय आउनजान नसक्नेलाई नागरिकता तथा अन्य सेवा आवश्यक परेमा घर दैलोमै उपलब्द्ध गराइने बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले जानकारी दिनुभयो ।

एक महिनाभित्र एनआरएनए नागरिकता वितरण सुरू गर्ने रक्षामन्त्री खड्काको घोषणा

काठमाडौं, १५ असार । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खडकाले एक महिनाभित्र एनआरएनए नागरिकता वितरण सुरू गर्ने घोषणा गरेका छन्। शुक्रबार उनले एक कार्यक्रममा बोल्दै एक महिनाभित्र नियमावली बनाएर एनआरएनए नागरिकता वितरण प्रकिया सुरू गर्ने घोषणा गरेका हुन्। उनले भने, ‘एक महिना भित्र नियमावली बनाएर एनआरएनए नागरिकता वितरण सुरु गरिसक्छौं। एनआरएनलाई सहज हुने गरि परिवर्तन गर्नु […]

आजवाट नागरिकता वितरण हुने

काठमाडौं । आजवाट नागरिकता वितरण कार्य धमाधम हुने भएको छ । जिल्ला प्रशासन कार्यालयहरुले २०६३ मा नागरिकता टोलीमार्फत जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई आइतबारदेखि टोकन प्रणालीबाट वंशजको आधारमा  नागरिकता वितरण गर्न लागेको हो  । राष्ट्रपति रामचन्द्र पौडेलद्धारा हालै प्रमाणित नागरिकता बिद्येयकलाई सर्वोच्च अदालतले हालै सदर गरे पछि आजवाट नागरिकता बितरण हुन लागेको हो । त्यसका लागि […] The post आजवाट नागरिकता वितरण हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पर्सा, बारा र रौतहटमा भोलिदेखि नयाँ ऐनअनुसार नागरिकता वितरण गरिने

वीरगञ्ज – पर्सा, बारा र रौतहटमा सोमबारदेखि नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण सुरू हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेको थियो। देशभरिका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्न परिपत्रसमेत भइसकेको छ। आइतबारबाटै नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्न भनिए पनि […]

म्याग्दीमा छ हजार नागरिकता वितरण

म्याग्दी । जिल्ला प्रशासन कार्यालयले एक वर्षको अवधिमा करिब छ हजार जनालाई नयाँ नागरिकता वितरण गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा पाँच हजार ७०४ जनालाई वंशजका आधारमा नयाँ र पाँच हजार ८९९ जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एक जनाले वैवाहिक अङ्गिकृति नागरिकतासमेत लिएका छन् । सहायक प्रमुख […]

काठमाडौंमा नागरिकता वितरण स्थगित

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिकता वितरण कार्य स्थगित गरेको छ । कर्मचारीलाई कोरोना संक्रमण भएपछि  नागरिकतासहितका विभिन्न कार्यहरु स्थगित गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार विज्ञप्ति जारी गरि जनाएको छ...

हुम्लामा इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण सुरु

हुम्ला जिल्लाको मध्ये भेगमा स्थापना गरिएको इलाका प्रशासन कार्यालय सर्केगार्डबाट नागरिकता वितरण सुरु भएको छ। ख०७३ सालमा इलाका प्रशासन कार्यालय स्थापना गरिएपनि नागरिकता दिने आधिकारिक व्यक्ति नहुदाँ सेवाग्राहीलाई सदरमुकाम सिमकोट...

झापामा ५ हजार नागरिकता वितरण

झापाको दमकस्थित इलाका प्रशासन कार्यालयले अघिल्ला वर्षभन्दा गत वर्ष करीब दोब्बर नागरिकता वितरण गरेको छ । कार्यालयका अधिकृत सूर्यमान बानियाँका अनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत वर्ष २०७७/७८ को अवधिमा दुई हजार ४६२ बढी नयाँ नागरिकता वितरण गरिएको छ । कार्यालयको तथ्याङ्कमा २०७७/७८ मा पाँच हजार ५७३ नयाँ नागरिकता वितरण गरेको थियो भने २०७६/७७ मा तीन हजार १११ नयाँ नागरिकता वितरण गरिएको उल्लेख छ ।आव २०७७/७८ को अवधिमा वैवाहिक अङ्गीकृत ३०, प्रतिलिपी चार हजार ८७१ र नाबालक परिचयपत्र ८३ जारी गरिएको अधिकृ

रुकुमपूर्वमा अर्धवार्षिक अवधिमा ९०७ जनालाई नागरिकता वितरण

जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले ६ महिनाको अवधिमा ९०७ जनालाई नयाँ नागरिकता वितरण गरेको छ । कार्यालयले यस आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ४६५ महिला र ४४२ पुरुषलाई नयाँ नागरिकता वितरण गरेको हो । गत आर्थिक वर्षमा भने १ वर्षको अवधिमा १ हजार ७३ जनालाई नागरिकता वितरण गरिएको थियो । यस आवको गत साउनदेखि पुस २८ गतेसम्म भने नागरिकता लिने व्यक्तिको संख्या ९०७ पुगेको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए । कार्यालयको अर्धवार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो जानकारी दिएका हुन् । ३१३ जनालाई प्रतिलिपि...