इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण कार्य बन्द हुँदा सेवाग्राही मर्कामा

सिमकोट- इलाका प्रशासन कार्यालयले दुई महिनाभन्दा बढी समयदेखि नागरिकता वितरण कार्य बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन्। यसअघि नायव सुब्बालाई कायममुकायम बनाएर इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने गरिएको भए पनि हाल उनलाई दिइएको कायममुकायम नदिएपछि नागरिकता वितरण कार्य रोकिएको हो। इलाका प्रशासन कार्यालय, सर्केगार्डका प्रमुख भीमबहादुर रोकायाले गृहमन्त्रालयले २०७७ साउन १६ गतेदेखि दिँदै आएको […]

सम्बन्धित सामग्री

दुई महिनापछि कर्मचारी पुगेपछि जुम्लाको सिंजामा नागरिकता वितरण शुरु

जुम्ला - जुम्लाको सिंजामा रहेको इलाका प्रशासनमा अधिकृतस्तरको कर्मचारी नहुँदा रोकिएको नागरिकता वितरण कार्य शुरु भएको छ ।  गृह मन्त्रालयले मन्त्रालयमा कार्यरत अधिकृत रेश्मा बुढाक्षेत्रीलाई खटाएपछि इलाका प्रशासन कार्यालयबाटै नागरिकता वितरणकाे कार्य शुरु भएकाे हाे ।  इलाका प्रशासन कार्यालयमा अधिकार प्राप्त कर्मचारी पुग्नेबित्तिकै एकैदिनमा ६९ जनाले नागरिकता प्राप्त गरेका छन् । प्रशासन प्रमुख रेश्मा बुढाकाअनुसार आफू १५ गते काठमाण्डाै, नेपालगञ्ज, जुम्लाबजार हुँदै सिधैँ इलाका प्रशासन कार्यालय सिंजामा ५ ब...

इलाका प्रशासन कार्यालय नराकोटमा कर्मचारी अभाव

जुम्ला, २७ भदौ । सिञ्जा गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय नराकोटमा कर्मचारी नहुँदा नागरिकता वितरण कार्य ठप्प भएको छ । कार्यालयमा कर्मचारीको अभाव हुँदा नागरिकता वितरण कार्य बन्द हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । इलाका प्रशासन कार्यालयमा नागरिकता दिने कर्मचारी सरुवा भएर अर्को ठाउँ गएपछि नागरिकता वितरण कार्य बन्द भएको हो । सिञ्जा क्षेत्रमा पर्ने […]

कर्मचारी सरुवा भएपछि नागरिकता वितरण ठप्प

कर्मचारी नहुँदा जुम्लाको इलाका प्रशासन कार्यालय, नराकोट, सिँजामा नागरिकता वितरण कार्य ठप्प भएको छ। प्रशासन कार्यालयका कर्मचारी अन्यत्रै सरुवा भई गएपछि सिँजा क्षेत्रको हिमा गाउँपालिका, सिँजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकावासी नागरिकता लिनबाट वञ्चित भएका छन्। सो गाउँलाई लक्ष्य गरी स्थापना गरिएको इलाका प्रशासनले नागरिकता वितरण सुरु गरेको थियो।

कर्मचारी नहुँदा नागरिकता वितरण रोकियो

कर्मचारी नहुँदा जुम्लाको इलाका प्रशासन कार्यालय नराकोट सिञ्जामा नागरिकता वितरण कार्य ठप्प भएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेका कर्मचारी अन्तै सरुवा भएका र अर्को कार्यालय उपस्थित नहुँदा नागरिकता वितरण कार्य बन्द भएको हो ।