मधेश प्रदेशमा एक जना राज्यमन्त्री थपिए

जनकपुरधाम । मधेश प्रदेश सरकारले एक जना राज्यमन्त्री थप गरेको छ । नेकपा (एकीकृत समाजवादी)का सांसदलाई राज्यमन्त्री बनाइएको हो । आज (आइतबार) बिहान एकीकृत समाजवादीका सांसद नागेन्द्र राय यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराइएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले यादवलाई राज्य मन्त्रीको शपथ गराएका हुन् । त्यस […]

सम्बन्धित सामग्री

मधेश प्रदेशमा आज शपथग्रहण

मधेश प्रदेशमा आज प्रदेशसभा सदस्यको शपथग्रहण हुने भएको छ ।  सप्तरीका प्रदेशसभा सदस्य गोविन्द न्यौपानेले प्रदेशसभा सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम तय भएको हो । न्यौपानेलाई मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ गराउने छन् । त्यसपछि न्यौपानेले प्रदेश सदस्यलाई शपथ ग्रहण गराउने तयारी रहेको प्रदेश सभाको सचिवालयका सचिव रञ्जित यादवले बताए ।शपथग्रहणको सबै तयारी पुरा भएको छ । शपथग्रहण आज दुई बजे हुने बताइएको छ । प्रत्यक्ष र समानुपातिक सदस्य गरी मधेश प्रदेशको प्रदेश सभामा १०७ जना सदस्य रह

मधेश प्रदेशमा ५ लाख १६ हजार बढी बालबालिकालाई कोभिडविरुद्धको खोप दिइँदै

मधेश प्रदेशमा पहिलो चरणमा ५ देखि ११ वर्ष उमेर समूहका  ५ लाख १६ हजार २३६ जना बालबालिकालाई कोभिडविरुद्धको खोप दिइँने भएको छ।

मधेश प्रदेशमा सांसदको संख्या घट्यो, १०१ कायम

२० जेठ, जनकपुरधाम । मधेश प्रदेशमा सांसदको संख्या घटेको छ । सुरुमा कुल १ सय ७ सांसद रहेको प्रदेशमा अहिले १ सय १ सांसद मात्रै छन् । स्थानीय तह निर्वाचनअघि दुई जना सांसदले राजीनामा दिएका छन् । रौतहटको क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित शेष अबुल कलाम आजाद र सर्लाहीको क्षेत्र नम्बर २ (ख) बाट […]

मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६८ हजार आवेदन

१२ चैत, जनकपुरधाम । मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६८ हजार आवेदन परेको छ । २१ हजार ६९८ जना म्यादी प्रहरीका लागि यो प्रदेशमा ६८ हजार १९ जनाले आवेदन दिएका हुन् । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरिएपछि प्रदेशमा ६८ हजार १९ जनाले […]

मधेश प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

जनकपुरधाम– कोरोना संक्रमणबाट मधेश प्रदेश थप दुई जनाको मृत्यु भएको छ । विरगंजस्थित नारायणी अस्पतालमा उपचारत दुई जना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो । योसँगै मधेश प्रदेशमा कोरोना संक्रमणले मृत्यु हुने एक हजार ५१ पुगेको स्वास्थ्य निर्देशनालय कार्यालयले जनाएको छ । नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका बारा कलैया उपमहानगरपालिका –५ की ६५ वर्षीया […]

मधेश प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

ज्नकपुरधाम – कोरोना संक्रमणबाट मधेश प्रदेश थप दुई जनाको मृत्यु भएको छ। विरगंजस्थित नारायणी अस्पतालमा उपचारत दुई जना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो। योसँगै मधेश प्रदेशमा कोरोना संक्रमणले मृत्यु हुने एक हजार ५१ पुगेको स्वास्थ्य निर्देशनालय कार्यालयले जनाएको छ। नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका बारा कलैया उपमहानगरपालिका –५ की ६५ वर्षीया संक्रमित महिलाको शनिबार बिहान […]

मधेश प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट मधेश प्रदेश थप दुई जनाको मृत्यु भएको छ । विरगंजस्थित नारायणी अस्पतालमा उपचारत दुई जना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो । योसँगै मधेश प्रदेशमा कोरोना संक्रमणले मृत्यु हुने एक हजार ५१ पुगेको स्वास्थ्य निर्देशनालय कार्यालयले जनाएको छ । नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका बारा कलैया उपमहानगरपालिका –५ की ६५ वर्षीया संक्रमित महिलाको शनिबार बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा.उदयनारायण सिंहले बताए ।स्वास्थ्यमा समस्या देखिएपछि महिला शुक्रबार अस

मधेश प्रदेशमा ६ जनप्रतिनिधिले गरेनन् मतदान

१२ माघ, जनकपुरधाम। राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशमा ३ सय ६६ जनाले मतदान गरेका छन् । जनकपुरधामस्थित महेन्द्रनारायण स्मृति प्रतिष्ठानको भवनमा भएको निर्वाचनमा ६ जना मतदाताले मतदान नगरेको निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । उनका अनुसार कुल ३ सय ७२ मतदातामध्ये ३ सय ६६ जनाले मतदान गरेका छन् । दुई जना प्रदेश सांसद, दुई […]

राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशमा ६ जनाले गरेनन् मतदान

जनकपुरधाम – मधेश प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको मतदानमा ६ जनाले मतदान गरेनन्। बुधवार जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा भएको मतदानमा ३ सय ७२ जना मतदातामध्ये ३६६ जनाले मात्रै मतदान गरेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए। मतदान नगर्नेमा ४ जना स्थानीय तहका जनप्रतिनिधि र २ जना प्रदेशसभा सदस्य रहेका छन्। प्याकुरेलले निर्धारित समयमा […]

मधेश प्रदेशमा फैलिँदाे ओमिक्रोन, छैन सर्तकता

काठमाडाैं : मधेश प्रदेशको बजारहरूमा अत्याधिक भीड देखिएको छ।मधेश प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरूमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमित भेटिएपनि स्थानीय तहमा भने सतर्कताको अभाव देखिएको हो।बजारमा भीडभाड अत्याधिक देखिएको छ भने सर्वसाधारणहरू स्वास्थ्य मापदण्ड अपनाउन छाडेका छन्। बिना मास्क बजारमा सर्वसाधारणहरू आवतजावत गर्ने गरेका छन् भने भीडभाड समेत देखिएको छ।मधेश प्रदेशमा १४ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक बिजय झाले जानकारी दिए। ५ सय