मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६८ हजार आवेदन

१२ चैत, जनकपुरधाम । मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६८ हजार आवेदन परेको छ । २१ हजार ६९८ जना म्यादी प्रहरीका लागि यो प्रदेशमा ६८ हजार १९ जनाले आवेदन दिएका हुन् । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरिएपछि प्रदेशमा ६८ हजार १९ जनाले […]

सम्बन्धित सामग्री

म्यादी प्रहरीका लागि मधेश प्रदेशमा २१ हजार पदमा ६८ हजारले दिए आवेदन

वीरगंजः मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६८ हजारले आवेदन दिएका छन्। २१ हजार ६९८ जना म्यादी प्रहरीका लागि  ६८ हजार १९ जनाले आवेदन दिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरिएको हो। प्रदेशमा हालसम्म…