मधेश प्रदेशमा सांसदको संख्या घट्यो, १०१ कायम

२० जेठ, जनकपुरधाम । मधेश प्रदेशमा सांसदको संख्या घटेको छ । सुरुमा कुल १ सय ७ सांसद रहेको प्रदेशमा अहिले १ सय १ सांसद मात्रै छन् । स्थानीय तह निर्वाचनअघि दुई जना सांसदले राजीनामा दिएका छन् । रौतहटको क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित शेष अबुल कलाम आजाद र सर्लाहीको क्षेत्र नम्बर २ (ख) बाट […]

सम्बन्धित सामग्री

मधेश प्रदेशमा ७ मन्त्रालय कायम गर्न लोसपा सांसदको माग

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रदेश सांसद उपेन्द्र महतोले मधेश प्रदेशमा मन्त्रालयको संख्या घटाउन माग गरेका छन् ।

मधेशको मुख्यमन्त्रीमा जसपाका यादवको दावी

मधेश प्रदेशमा सरकारको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोजकुमार यादवले दावी पेश गरेका छन् ।  जसपा, एमाले, जनमत, माओवादी, राप्रपा, नेपाल संघीय समाजवादी र स्वतन्त्रका गरी ६३ सांसदको समर्थनसहित यादवले मुख्यमन्त्रीमा...

मधेशमा २८ पुसभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

जनकपुरधाम– मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले यही २८ पुसभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूमा आह्वान गरेका छन् ।  प्रमुख मिश्रले २८ पुस बिहीबार अपरान्ह ४ बजेभित्र बहुमत जुटाएर मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।  मधेश प्रदेशमा १०७ सांसद छन् । मुख्यमन्त्री दाबी गर्न ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

मधेश  प्रदेश सभाको पहिलो अधिवेशन आजदेखि सुरु हुँदै

जनकपुरधाम :  मधेश  प्रदेश सभाको पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ। नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन बोलाइएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।मधेश प्रदेशमा कुल सांसदको संख्या १०७ रहेको छ। मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट नेकपा एमालेले प्रत्यक्षमा १५ र समानुपातिक ८ गरी २३ सिट प्राप्त गरी मधेश प्रदेशको पहिलो दल सफल भएको छ।यसैगरी, नेपाली कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२ सिट प्राप्त गरी

मधेश प्रदेशमा एमाले संसदीय दलको नेता को ?

२९ मंसिर, जनकपुरधाम । २०७४ को चुनावमा एमाले २१ सिटसहित मधेश प्रदेश सभामा तेस्रो दल बन्यो । प्रतिकुल अवस्था भनिए पनि २०७९ मा भने २३ सदस्यसहित पहिलो दल बनेको छ । समानुपातिक सांसदको टुंगो लागेसंगै एमालेमा पनि संसदीय दलको नेता बन्न दौडधुप सुरु भएको छ । यसअघि दलको नेता रहेका सत्यनारायण मण्डल यसपटक सांसद छैनन् […]

प्रतिनिधिसभामा मधेश प्रदेशबाट ५३ सांसदको प्रतिनिधित्व रहने

काठमाडौँ- नयाँ प्रतिनिधिसभामा मधेश प्रदेशबाट ५३ जना सांसदको प्रतिनिधित्व रहने भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्षमार्फत ३२ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत २१ जना गरी मधेश प्रदेशबाट ५३ जनाले प्रतिनिधिसभामा प्रतिनिधित्व जनाउने भएका हुन् । मधेश प्रदेशमा आठवटा जिल्ला छन् र प्रत्येक जिल्लामा चारवटा निर्वाचन क्षेत्र छन् । ती निर्वाचन क्षेत्रबाट ३२ […]

एकीकृत समाजवादीद्वारा प्रदेश समानुपातिक सांसदको नाम सिफारिस

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेससभाका लागि समानुपातिकतर्फ निर्वाचित सांसदको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । जसअनुसार प्रदेश १ मा विद्या चाम्लिङ राई, मधेश प्रदेशमा रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम सिफारिस भएको छ । यस्तै, बागमती प्रदेशमा मायादेवी शर्मा र ओमकुमार श्रेष्ठ छनोट भएका छन् । लुम्बिनी प्रदेशमा भगवती अधिकारी, […]

एकीकृत समाजवादीद्वारा प्रदेश समानुपातिक सांसदको नाम सिफारिस

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशसभाका लागि समानुपातिकतर्फ निर्वाचित सांसदको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । जसअनुसार प्रदेश १ मा विद्या चाम्लिङ राई, मधेश प्रदेशमा रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम सिफारिस भएको छ । यस्तै, बागमती प्रदेशमा मायादेवी शर्मा र ओमकुमार श्रेष्ठ छनोट भएका छन् । लुम्बिनी प्रदेशमा भगवती अधिकारी, कर्णाली […]

राष्ट्रियसभा चुनावः सबै प्रदेशमा गठबन्धनको सम्भावना, कति-कति छ मतभार?

काठमाडौँ – बुधबार हुने राष्ट्रियसभा चुनावको मौन अवधि चलिरहेको छ। राष्ट्रियसभा चुनावमा सत्तारुढ पाँच दलीय गठबन्धनले साझा उम्मेद्वार बनाएको छ भने प्रतिपक्षी एमालेले मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेल गरेको छ। राष्ट्रियसभा चुनावमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख/उपप्रमुख मतदाता रहेको निर्वाचक मण्डलबाट मतदान हुने संवैधानिक व्यवस्था छ। राष्ट्रियसभा निर्वाचन ऐनअनुसार प्रदेश सांसदको मतभर ४८ […]