काठमाडाैं : मधेश प्रदेशको बजारहरूमा अत्याधिक भीड देखिएको छ।मधेश प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरूमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमित भेटिएपनि स्थानीय तहमा भने सतर्कताको अभाव देखिएको हो।बजारमा भीडभाड अत्याधिक देखिएको छ भने सर्वसाधारणहरू स्वास्थ्य मापदण्ड अपनाउन छाडेका छन्। बिना मास्क बजारमा सर्वसाधारणहरू आवतजावत गर्ने गरेका छन् भने भीडभाड समेत देखिएको छ।मधेश प्रदेशमा १४ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक बिजय झाले जानकारी दिए। ५ सय